दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक ।
सप्तरी प्रहरीले दिपावली र छठ पर्वका बेला बरामद गरेको पटाकाहरु नष्ट पारेको छ ।
विभिन्न नाकाबाट भित्र्याइएको पटाकाहरु जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार खाल्टो खनेर नष्ट पारेको हो ।
विभिन्न स्थानमा सुरक्षाकर्मीले चेकजाँचका क्रममा जफत गरेका आलुबम, नागिन पटाका, सप्तरंगी पटाका, बुलेट बम लगायतका पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
“राज्यले प्रतिबन्ध गरेका पटाका नभित्र्याउन र यसको प्रयोग नगर्न प्रहरीका अनुरोधका बावजुद कतिपयले भारतबाट लुकाईछिपाई पटाका ल्याएको भन्दै प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले पटाकाको सानो झिल्कोले पनि ब्यक्ती, परिवार र समाजलाई क्षति पु¥याउने गरेको बताए ।
दैनिक उपयोग्य समान संगै उपभोक्ताहरु पटाका पनि लुकाई छिपाई ल्याउने गरेको पाइएकाले यसको क्षतिबारे समाजलाई जागृत बनाउन सबैको सहयोग आवश्यक रहेको प्रहरी उपरिक्षक खतिवडाको भनाई छ ।
प्रहरीद्वारा बरामद पटाका नष्ट
सारांश
- विभिन्न नाकाबाट भित्र्याइएको पटाकाहरु जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार खाल्टो खनेर नष्ट पारेको हो ।
- विभिन्न स्थानमा सुरक्षाकर्मीले चेकजाँचका क्रममा जफत गरेका आलुबम, नागिन पटाका, सप्तरंगी पटाका, बुलेट बम लगायतका पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
- “राज्यले प्रतिबन्ध गरेका पटाका नभित्र्याउन र यसको प्रयोग नगर्न प्रहरीका अनुरोधका बावजुद कतिपयले भारतबाट लुकाईछिपाई पटाका ल्याएको भन्दै प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले पटाकाको सानो झिल्कोले पनि ब्यक्ती, परिवार र समाजलाई क्षति पु¥याउने गरेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया