दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
लेनदेन बिगो मुद्दामा अदालतबाट कैद सजाय तोकिएर फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको खडक नगरपालिका ५ की ४० वर्षिया सतिदेवी थरुनीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार थरुनीलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा ६ महिना कैद सजाय तोकेपछी फरार थिइन् ।
आइतबार उनलाई गाउँघरमै लुकी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटेको टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक सुरेन्द्र नेपालीले जानकारी दिए ।
पक्राउ परेका उनलाई आइतबार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
लेनदेन मुद्दामा कैद सजाय तोकिएकी महिला पक्राउ
सारांश
- सप्तरीको खडक नगरपालिका ५ की ४० वर्षिया सतिदेवी थरुनीलाई प्रहरीले पक्राउ गरेको हो ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार थरुनीलाई सप्तरी जिल्ला अदालतले उक्त मुद्दामा ६ महिना कैद सजाय तोकेपछी फरार थिइन् ।
- आइतबार उनलाई गाउँघरमै लुकी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटेको टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक सुरेन्द्र नेपालीले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया