दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
अंगे्रजी वर्ष सन् २०२० तथा भ्रमण बर्ष २०२० को पहिलो दिन बुधबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले नेपाल भित्रिएका भारतीय पर्यटकहरुलाई सम्मानसहित स्वागत गरेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ बेल्हीस्थित भन्सार कार्यालयको प्राङ्गणमा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले भारतीय पर्यटकहरुलाई माला तथा गम्छा लगाई सम्मानकासाथ स्वागत गरेका छन् ।
सो अवसरमा गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, भन्सार कार्यालयका प्रमुख अभिषेक कर्ण, सशस्त्र प्रहरी निरीक्षक राजेश थापा लगायतकाले भारतीय पर्यटकहरुलाई माला तथा गम्छा लगाई स्वागत तथा सम्मान गरेका थिए ।
बेल्ही भन्सारमा भारतीय पर्यटक सम्मानित
सारांश
- तिलाठी कोइलाडी गाउँपालिका वडा नं.
- १ बेल्हीस्थित भन्सार कार्यालयको प्राङ्गणमा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले भारतीय पर्यटकहरुलाई माला तथा गम्छा लगाई सम्मानकासाथ स्वागत गरेका छन् ।
- सो अवसरमा गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, भन्सार कार्यालयका प्रमुख अभिषेक कर्ण, सशस्त्र प्रहरी निरीक्षक राजेश थापा लगायतकाले भारतीय पर्यटकहरुलाई माला तथा गम्छा लगाई स्वागत तथा सम्मान गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया