दैनिक समाचारदाता
राजविराज, २ पुस ।
राजविराज कारागारका कैदी जिवन बिताइरहेको एक बन्दीको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ ।
ठगि मुद्दामा पूर्वपक्षका लागि तीन वर्षदेखी कारागारमा बन्दी जिवन बिताइरहेका सुनसरीको दुहबी ४ निवासी ५८ वर्षिय उद्दव खतिवडाको मृत्यु भएको हो ।
कारागारका निमित्त प्रमुख सन्दिप देवले ५८ वर्षिय खतिवडालाई शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा दिउँसो २ बजेतिर उनको मृत्यु भएको जानकारी दिए ।
राजविराजस्थित मालपोत कार्यालयमा कार्यरत रहँदा सरकारी कागजात किर्ते तथा ठगि मुद्दामा २०७५ साल साउन १७ गते उनी पूर्पक्षका लागि कारगार चलान भएका थिए । उनको ह्दयघातका कारण निधन भएको गजेन्द्र नारायण सिंह अस्पतालले जनाएको छ ।
कारागारका बन्दीको मृत्यु
सारांश
- ठगि मुद्दामा पूर्वपक्षका लागि तीन वर्षदेखी कारागारमा बन्दी जिवन बिताइरहेका सुनसरीको दुहबी ४ निवासी ५८ वर्षिय उद्दव खतिवडाको मृत्यु भएको हो ।
- कारागारका निमित्त प्रमुख सन्दिप देवले ५८ वर्षिय खतिवडालाई शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा दिउँसो २ बजेतिर उनको मृत्यु भएको जानकारी दिए ।
- राजविराजस्थित मालपोत कार्यालयमा कार्यरत रहँदा सरकारी कागजात किर्ते तथा ठगि मुद्दामा २०७५ साल साउन १७ गते उनी पूर्पक्षका लागि कारगार चलान भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया