संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन

राजविराज राजविराज
|
सोमबार, माघ ५, २०७७
|
|
२१ पटक हेरिएको
Shares
संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन

सारांश

  •     प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम चालेको भन्दै सो बिरोध प्रदर्शन गरिएको हो ।
  •       स्थानिय शिव मन्दिरको प्राङ्गणबाट टाउकोमा कालो पट्टी बाधेर निस्केको बिरोध जुलुसमा सहभागि नेता कार्यकर्ताले प्रतिनिधिसभा पुर्नस्थापनाको मागका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गरेका थिए ।
  •       प्रदर्शनपछि संघर्ष समिति राजविराज नगर कमिटिका संयोजक केदार देवको अध्यक्षतामा आयोजित कार्यक्रमलाई पूर्वमन्त्री उमेश यादव, प्रदेश कमिटि सदस्य महेश यादव, केन्द्रिय सदस्य मो.

दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
    संसद विघटन बिरुद्ध सोमबार सप्तरीमा नेकपाको दाहाल–नेपाल समूहले बिरोध प्रदर्शन गरेको छ । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम चालेको भन्दै सो बिरोध प्रदर्शन गरिएको हो । 
    स्थानिय शिव मन्दिरको प्राङ्गणबाट टाउकोमा कालो पट्टी बाधेर निस्केको बिरोध जुलुसमा सहभागि नेता कार्यकर्ताले प्रतिनिधिसभा पुर्नस्थापनाको मागका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गरेका थिए । 
    प्रदर्शनपछि संघर्ष समिति राजविराज नगर कमिटिका संयोजक केदार देवको अध्यक्षतामा आयोजित कार्यक्रमलाई पूर्वमन्त्री उमेश यादव, प्रदेश कमिटि सदस्य महेश यादव, केन्द्रिय सदस्य मो. गणि, जिल्ला इन्चार्ज अशोक कुमार मण्डल लगायतले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चालेको गलत कदम आन्दोलनबाटै सच्याउन बाध्य पार्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला
संजय साहलाई सञ्चार उद्यमी अरुण सिंघानियाको  हत्याको दोषी ठहर गर्दै जन्मकैदको फैसला
राष्ट्रिय बाणिज्य बैंकका  प्रबन्धकसहित १४ कर्मचारी संक्रमित
राष्ट्रिय बाणिज्य बैंकका  प्रबन्धकसहित १४ कर्मचारी संक्रमित
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
सडकमै धान रोपाई
सडकमै धान रोपाई
बस र शुमो ठोक्किदा पाँच जना घाइते 
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
कञ्चनरुपमा तीन दिने आधारभूत पत्रकारिता तालिम सुरु
लोसपा असोज ३ लाई कालो दिन भन्दै सडकमा उत्रिए, जसपाको पनि संविधानप्रति असन्तुष्टी
लोसपा असोज ३ लाई कालो दिन भन्दै सडकमा उत्रिए, जसपाको पनि संविधानप्रति असन्तुष्टी
पत्रकार लोकतन्त्रका निस्वार्थ पहरेदार ः मन्त्री थापा
पत्रकार लोकतन्त्रका निस्वार्थ पहरेदार ः मन्त्री थापा
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने