दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तकोशी नदीमा बिहीबार एक व्यक्तिको शव फेला परेको छ । संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका ५ स्थित लुमसुन बस्ने ३५ बर्षीय राजेश राईको शव फेला परेको हो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी ब्यारेजको उत्तर पट्टिमा रहेको ५४, ५५ र ५६ नम्बर ढोका खोल्ने क्रममा शव फेला परेको इलाका प्रहरी कर्यालय कंचनपुरले जनाएको छ ।
पानिमा मृत अवस्थामा तैरिदै गरेको अवस्थमा शव फेला परेको र मृतकको पहिचान बारे उनका बहिनी कमला राईले जानकारी गराएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।
उनले शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाईएको र थप अनुसन्धान भइरहेको जानकारी समेत दिए ।
कोशीमा एक पुरुषको शव फेला
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी ब्यारेजको उत्तर पट्टिमा रहेको ५४, ५५ र ५६ नम्बर ढोका खोल्ने क्रममा शव फेला परेको इलाका प्रहरी कर्यालय कंचनपुरले जनाएको छ ।
- पानिमा मृत अवस्थामा तैरिदै गरेको अवस्थमा शव फेला परेको र मृतकको पहिचान बारे उनका बहिनी कमला राईले जानकारी गराएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।
- उनले शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाईएको र थप अनुसन्धान भइरहेको जानकारी समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया