खोला तर्ने क्रममा यूवक वेपत्ता

राजविराज राजविराज
|
बुधबार, कार्तिक ३, २०७८
|
|
३८ पटक हेरिएको
Shares
खोला तर्ने क्रममा यूवक वेपत्ता

सारांश

  •     सप्तरीको हनुमानगर कंकालनी नगरपालिका ९ निवासी २३ वर्षिय लालु मण्डल खोला तर्ने क्रममा वेपत्ता भएका हुन् ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीले सो नगरपालिका वडा नं.
  • १४ बैरिया घाटस्थित रहेको जिता खोलाको भत्केको पुलबाट रम्पुरा मल्हनियातर्फ जाने क्रममा खोलाले बगाएर वेपत्ता भएको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 
    खोला तर्ने क्रममा सप्तरीमा एक यूवक बुधबार वेपत्ता भएका छन् भने अर्को खोला तरेर बाहिर निस्कन सफल भएका छन् ।  
    सप्तरीको हनुमानगर कंकालनी नगरपालिका ९ निवासी २३ वर्षिय लालु मण्डल खोला तर्ने क्रममा वेपत्ता भएका हुन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले सो नगरपालिका वडा नं. १४ बैरिया घाटस्थित रहेको जिता खोलाको भत्केको पुलबाट रम्पुरा मल्हनियातर्फ जाने क्रममा खोलाले बगाएर वेपत्ता भएको जनाएको छ ।   
    वेपत्ता भएका मण्डलसँगै २८ वर्षिय संजिव कुमार मण्डललाई पनि खोलाले बगाएको तर उनी खोला तरी बाहिर निस्किन सफल भएको प्रहरीले जनाएको छ । 
    यता वेपत्ता भएका लालु मण्डलको खोजिकार्य तिब्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि
स्थानीय शासन सम्बन्धी सात बुँदे घोषणापत्र जारि
प्रदेश २ मा मदरसा सम्बन्धी विधेयक ः राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने संकेत
सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
सामाजिक संजालले उजाड्यो मेहताको परिवार, विदेशबाट पठाएको लाखौं रकमसहित परपुरुषसँग फरार  भइन् श्रीमती, श्रीमानसहित तीन सन्तानको बिचल्ली 
स्व. नेता सिंह र रायको शालिक अनावरण
स्व. नेता सिंह र रायको शालिक अनावरण
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ
चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
नवनिर्वाचित  जनप्रतिनिधीहरुलाई प्रमाणपत्र 
नवनिर्वाचित  जनप्रतिनिधीहरुलाई प्रमाणपत्र