दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ ।
सो पालिका वडा नं. १३ स्थित कुशहाबाट सोमबार लुकाई छिपाई राखेको अवस्थामा १० लाख ९६ हजार २ सय ६० रुपैयाँ बराबरका कपडा सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरीगण नं. ६ बाट प्रहरी निरीक्षक विकास श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उक्त सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिए ।
बरामद गरिएको कपडा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी गण नं. ६ ले जनाएको छ ।
ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
सारांश
- सो पालिका वडा नं.
- १३ स्थित कुशहाबाट सोमबार लुकाई छिपाई राखेको अवस्थामा १० लाख ९६ हजार २ सय ६० रुपैयाँ बराबरका कपडा सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ ।
- सशस्त्र प्रहरीगण नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया