जिल्ला स्तरीय व्याडमिन्टन असार ३० बाट राजविराजमा हुने

राजविराज राजविराज
|
मंगलबार, जेठ २८, २०७६
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  •     चार बिद्यामा आयोजना हुने प्रतियोगितामा नगरस्तरीय, जिल्ला स्तरीय, भेट्रान्स (४२ माथी) तथा सुपर भेट्रान्स (५० माथी) को आयोजना हुने आयोजक समितिका सहसंयोजक बिष्णु यादवले जानकारी दिएका छन् ।
  •       नकआउटको आधारमा खेलाइने प्रतियोगितालाई भव्यता रुपमा सम्पन्न गराउन भोलानाथ कसेराको संयोजकत्वमा बिष्णु यादव, आयुश श्रेष्ठ, निरज कर्ण र संजय दास लगायतको उपसमितिको गठन गरिएको छ ।
  •       त्यसै गरि संजय जोशिको संयोजकत्वमा प्रकाश मल्ल र रमेश श्रेष्ठ रहने गरि निर्णायक समितिको गठन गरिएको छ भने राजकुमार परियारको संयोजकत्वमा सुनिलय परियार र संजय दास रहने गरि कर्भड हल व्यवस्थापन समिति गठन गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २८ जेठ । 
    जिल्ला ब्याडमिन्टन संघ सप्तरी र हिमालय क्लब राजबिराजको संयुक्त आयोजनामा आउँदो असार ३० बाट राजविराजमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 
    चार बिद्यामा आयोजना हुने प्रतियोगितामा नगरस्तरीय, जिल्ला स्तरीय, भेट्रान्स (४२ माथी) तथा सुपर भेट्रान्स (५० माथी) को आयोजना हुने आयोजक समितिका सहसंयोजक बिष्णु यादवले जानकारी दिएका छन् । 
    नकआउटको आधारमा खेलाइने प्रतियोगितालाई भव्यता रुपमा सम्पन्न गराउन भोलानाथ कसेराको संयोजकत्वमा बिष्णु यादव, आयुश श्रेष्ठ, निरज कर्ण र संजय दास लगायतको उपसमितिको गठन गरिएको छ । 
    त्यसै गरि संजय जोशिको संयोजकत्वमा प्रकाश मल्ल र रमेश श्रेष्ठ रहने गरि निर्णायक समितिको गठन गरिएको छ भने राजकुमार परियारको संयोजकत्वमा सुनिलय परियार र संजय दास रहने गरि कर्भड हल व्यवस्थापन समिति गठन गरिएको छ । 
    त्यस्तै शंकर दासको संयोजकत्वमा अरुण शारदा र शंकर साह रहने गरि अतिथी सत्कार समितिको गठन गरिएको छ ।
    असार ३२ गते सम्म संचालन हुने प्रतियोगिता हिमालय क्लबको कर्भड हलमा संचालन हुने भएको छ । करिव १ सय खेलाडिले सहभागिता जनाउने छ भने १ लाख ५० हजारको अनुमानित खर्च हुने जानकारी प्रतियोगिता संयोजक भोलानाथ कसेराले जानकारी दिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस
राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
बेरोजगार युवालाई मासिक दुई हजार भत्ता दिने मधेश सरकारको तयारी
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण
राज्यमन्त्री रजकद्वारा कटान निरीक्षण
बसको ठक्करबाट जसपा नेता भिमराज घाइते 
बसको ठक्करबाट जसपा नेता भिमराज घाइते 
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
विभिन्न प्रहरी कार्यालयहरुमा देखिएका भौतिक तथा सवारीसाधानको समस्या १५  दिनभित्रै समाधान हुने ः गृहमन्त्री लेखी
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?