दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
सप्तरीको खडक नगरपालिका ८ मा टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।
सो नगरपालिका बिसनपुर चौकस्थित राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको मधेश प्रदेश ०१–००४प.५२६१ नं.को मोटरसाइकललाई सोहि दिशातर्फ जादै गरेको स.१क. २५२ नं. को टिपरले ठक्कर दिएको हो ।
सो ठक्करबाट मोटरसाइकल चालक उक्त नगरपालिका ५ बस्ने २० वर्षिय पारस चौधरी घाइते भएका छन् । उनको हात खुटामा चोट लागेको र अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते
सारांश
- सो नगरपालिका बिसनपुर चौकस्थित राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको मधेश प्रदेश ०१–००४प.
- ५२६१ नं.
- को मोटरसाइकललाई सोहि दिशातर्फ जादै गरेको स.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया