दैनिक समाचारदाता
राजविराज, १२ गते ।
मधेशी आयोगकी सदस्य आभासेतु सिंहले सप्तरीको डाक्नेश्वरी नगरपालिका तथा राजगढ गाउपालिकामा विहीवार विपन्न समुदायलाई सिरक वितरण गरेकी छिन ।
सेतु समुदायिक विकास तथा मानव अधिकार मञ्च नामक संस्थाको समन्वयमा आफ्नै लगानीबाट ंिसहले ९४ जना विपन्न समुदायका बृद्धबृद्धा र एकल महिलालाई सिरक वितरण गरेकी हुन् ।
जाडोबाट प्रभावित भईरहेका बेला विपन्न समुदायका बृद्धबृद्धा र एकल महिलाको घरमै पुगेर उनले सिरक बितरण गरेकी हुन् ।
सिरक वितरणका अवसरमा गरिएको घरदैलोमा सेतु सामुदायीक विकास तथा मानव अधिकार मञ्च सप्तरीका अध्यक्ष जंग बहादुर सिंह, डाक्नेश्वरी नगरपालिकाका प्रमुख राम लखन मुखिया, उपप्रमु्ख मिरादेवी यादव लगायतको उपस्थिती रहेको थियो ।
बुद्धबृद्धा तथा एकल महिलालाई सिरक वितरण
सारांश
- सेतु समुदायिक विकास तथा मानव अधिकार मञ्च नामक संस्थाको समन्वयमा आफ्नै लगानीबाट ंिसहले ९४ जना विपन्न समुदायका बृद्धबृद्धा र एकल महिलालाई सिरक वितरण गरेकी हुन् ।
- जाडोबाट प्रभावित भईरहेका बेला विपन्न समुदायका बृद्धबृद्धा र एकल महिलाको घरमै पुगेर उनले सिरक बितरण गरेकी हुन् ।
- सिरक वितरणका अवसरमा गरिएको घरदैलोमा सेतु सामुदायीक विकास तथा मानव अधिकार मञ्च सप्तरीका अध्यक्ष जंग बहादुर सिंह, डाक्नेश्वरी नगरपालिकाका प्रमुख राम लखन मुखिया, उपप्रमु्ख मिरादेवी यादव लगायतको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया