कुमारीले मनायो वार्षिकोत्सव

राजविराज राजविराज
|
बुधबार, चैत्र २१, २०८०
|
|
१९ पटक हेरिएको
Shares
कुमारीले मनायो वार्षिकोत्सव

सारांश

  •     सो अवसरमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धक राहुल कुमार गुप्ताले बि.
  • स.
  • २०७७ साल कात्तिक २ गते राजविराज शाखा स्थापना भएको छोटो अवधीमा ग्राहकहरुले बैंकप्रति देखाएको माया र विश्वासप्रति आभार व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २१ चैत ।

    कुमारी बैंक लि. ले बुधबार आफ्नो स्थापनाको २३औं वार्षिकोत्सव मनाएको छ । सो बैंकको राजविराज शाखाले आफ्ना ग्राहकबीच केक काटेर वार्षिकोत्सव मनाएको हो । 
    सो अवसरमा आयोजित कार्यक्रममा बैंकका शाखा प्रबन्धक राहुल कुमार गुप्ताले बि.स. २०७७ साल कात्तिक २ गते राजविराज शाखा स्थापना भएको छोटो अवधीमा ग्राहकहरुले बैंकप्रति देखाएको माया र विश्वासप्रति आभार व्यक्त गरे । 
    बैंकले गजबको बचत खाता योजनामार्फत एक वर्षसम्म मोबाइल बैकिङ, डेबिट कार्ड र कुमारी बैंकको एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएमबाट बिनाशुल्क रकम निकाल्न पाउने सुविधा रहेको उनले जनाए । त्यस्तै न्युनतम एक हजार ब्यालेन्स रहेको खातामा २० हजारसम्मको स्वास्थ्य बिमाको व्यवस्था समेत रहेको उनको भनाई छ । 
    यस्तै नयाँ वर्षलाई लक्षित गरि केही समयका लागि शेयर सम्बन्धी डिमेट र मेरो शेयरको निशुल्क रजिष्ट्रेशनको व्यवस्था समेत गरिएको उनले बताए । 
    जिल्लाको विष्णुपुर गाउँपालिकामा बैंकको अर्को शाखा र राजविराजस्थित यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालन रहेको छ भने राजविराज शाखामा प्रबन्धकसहित ८ जना कर्मचारी कार्यरत छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
विपन्न समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन
दुर्घटनामा घाइते भएकी बृद्धाको मृत्यु
दुर्घटनामा घाइते भएकी बृद्धाको मृत्यु
सरस्वतीले जन्माईन तिम्ल्याहा
सरस्वतीले जन्माईन तिम्ल्याहा
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध
सवारी दुर्घटनामा तीन जना घाइते 
सवारी दुर्घटनामा तीन जना घाइते 
डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार
डाक्नेश्वरी नगरपालिका अब आफ्नै भवनमा, ५७ कोठ्ठे सहितको तीन तल्ले भवन तयार
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा