सरस्वतीले जन्माईन तिम्ल्याहा

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ११, २०७९
|
|
२१ पटक हेरिएको
Shares
सरस्वतीले जन्माईन तिम्ल्याहा

सारांश

  •     धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनले सल्यक्रिया मार्फत एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् ।
  • तिम्ल्याहा बच्चा मध्ये दुई छोरा र एक छोरी छन् ।
  • तिन वटै बच्चाको तौल भने कम रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० फागुन । 

    सप्तरीकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । जिल्लाको रुपनी गाउँपालिका १ रायपुरकी सरस्वती रामले मंगलवार तीन बच्चा जन्माएकी हुन् ।
    धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनले सल्यक्रिया मार्फत एकै पटक तीन सन्तानको जन्म दिएकी हुन् । तिम्ल्याहा बच्चा मध्ये दुई छोरा र एक छोरी छन् । तिन वटै बच्चाको तौल भने कम रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 
    पहिलो बच्चा (छोरा) को तौल १.६६० केजी, दोश्रो (छोरा) को तोल १.४८० केजी र तेश्रो (छोरी) को तौल १.६६१ केजी छ । सामान्य अवस्थाको बच्चाको तौल कम्तीमा पनि २.५ केजी हुनुपर्ने चिकित्सकहरु बताउँछन् । 
    बच्चालाई स्वस्थ बुधवारदेखि अस्पतालद्वारा इन्कुवेटरमा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पुर्याउने काम भइरहेको परिवारजनले जनाएको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले परिवारजनले सहयोगकालागि आग्रह गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचन तथा मधेशी दल
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
सप्तरीमा कोरोना नियन्त्रणको पूर्वतयारी गरिदै,  आक्सिजनको स्टकका साथै आइसोलेशन कक्ष बनाइदै 
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी
ग्लोबल बैंक र रावि नगरपालिकाबीच डिजिटल अभियानका लागि समझदारी
बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
पाँच वर्षदेखी सिक्रिले बाँधेर राखिएका युवकको उपचारका लागि गरियो उद्दार 
समाजसेवी भगतद्वारा दुई सय बालबालिकालाई पोशाक प्रदान
समाजसेवी भगतद्वारा दुई सय बालबालिकालाई पोशाक प्रदान
गायनतर्फ सुनितालाई र दिलिपलाई अधिकारकर्मी पुरस्कार
गायनतर्फ सुनितालाई र दिलिपलाई अधिकारकर्मी पुरस्कार
महाशिवरात्रीका लागि काबराको  संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन
महाशिवरात्रीका लागि काबराको  संयोजकत्वमा ११ सदस्यीय पुजा समिति गठन
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु 
फागुन १ देखी देशव्यापी रुपमा दलित मुक्ती जागरण अभियान 
फागुन १ देखी देशव्यापी रुपमा दलित मुक्ती जागरण अभियान 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह