क्याम्पसको हरित पार्कमा आगलागि

राजविराज राजविराज
|
बिहिबार, जेठ ४, २०८०
|
|
४३ पटक हेरिएको
Shares
क्याम्पसको हरित पार्कमा आगलागि

सारांश

  •     अचानक लागेको आगलागिमा पार्कमा लगाइएको विभिन्न जातका फुलका बोट तथा चाइनिज घास जलेर नष्ट भएको छ ।
  •       क्याम्पस प्रशासनका अनुसार आगोका कारण फुलबारी र हराभरा बनाउन रोपिएको घासको केही भाग जलेर नष्ट भएको हो ।
  • आगलागमा कुनै मानविय तथा अन्य भौतिक क्षति भएको छैन ।

दैनिक समाचारदाता
राजविराज, ४ जेठ । 

    राजविराजस्थित महेन्द्र बिन्देश्वरी क्याम्पस परिसरमा रहेको हरित पार्क (फुलबारी)मा बुधबारराती आगलागि भएको छ । 
    अचानक लागेको आगलागिमा पार्कमा लगाइएको विभिन्न जातका फुलका बोट तथा चाइनिज घास जलेर नष्ट भएको छ । 
    क्याम्पस प्रशासनका अनुसार आगोका कारण फुलबारी र हराभरा बनाउन रोपिएको घासको केही भाग जलेर नष्ट भएको हो । आगलागमा कुनै मानविय तथा अन्य भौतिक क्षति भएको छैन । 
    गत आ.ब.मा डिभिजन वन कार्यालय सप्तरीको आर्थिक सहयोगमा क्याम्पस परिसरमा सो हरित पार्क २५ लाखको बजेटमा निर्माण भएको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?