तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १९, २०७७
|
|
८६ पटक हेरिएको
Shares
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान

सारांश

  •     आयोजित सम्मान कार्यक्रममा ८ वटै वडाका एक महिला तथा एक पुरुष गरी १६ जना अपाङ्गता भएका ब्यक्तिलाई कम्बल ओढाएर सम्मान गरिएको थियो ।
  •       गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, वडा नं.
  • ८ का अध्यक्ष लक्ष्मीप्रसाद मण्डल, वडा नं.

दैनिक समाचारदाता
राजविराज, १८ मंसिर । 
    २९ औं अन्तर्राष्ट्रिय अपाङगता दिवसको अवसरमा बिहीबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले १६ जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरेको छ ।
    आयोजित सम्मान कार्यक्रममा ८ वटै वडाका एक महिला तथा एक पुरुष गरी १६ जना अपाङ्गता भएका ब्यक्तिलाई कम्बल ओढाएर सम्मान गरिएको थियो ।  

    गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा, वडा नं. ८ का अध्यक्ष लक्ष्मीप्रसाद मण्डल, वडा नं. ७ का अध्यक्ष गुलाबप्रसाद सिंह, जनस्वास्थ्य अधिकृत भूपेन्द्र झा, जनस्वास्थ्य निरीक्षक दिपक कुमार मण्डल, शैलेन्द्र सिंहसहितकाले अपाङगता भएका ब्यक्तिलाई माया र सद्भाव राख्नु आवश्यक भएको बताए ।
    यस्तै अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बिहीबारै जिल्लाको रुपनी गाउँपालिकामा अपाङता भएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । 
    गाउँपालिका  अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष बेचनी कुमारी सरदार, प्रशासकीय अधिकृत रेणुका शाह, ६ वटै वडाका अध्यक्ष तथा कर्मचारीहरु समेतको उपस्थितिमा अपाङ्गता भएकाहरुलाई कमल ओढाएर सम्मान गरिएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल सहकारीको भवन निर्माण कार्य सुरु
नेपाल सहकारीको भवन निर्माण कार्य सुरु
सवारी दुर्घटनामा एक  बालकसहित ५ जना घाइते
सवारी दुर्घटनामा एक  बालकसहित ५ जना घाइते
ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते 
सिटीबाट लडेर एक नाबालकसहित सवारी दुर्घटनामा ६ जना घाइते 
कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 
कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी २६ वर्षपछि पक्राउ 
दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन 
दन्त रोग चिकित्सकको रिक्त पदपूर्ती र दरबन्दी सृजना गर्न सरकार उदासिन 
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
दुई करोड ५३ लाखको लगानीमा  स्वास्थ्य चौकी भवन निर्माण
दुई करोड ५३ लाखको लगानीमा  स्वास्थ्य चौकी भवन निर्माण
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग