“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न

राजविराज राजविराज
|
मंगलबार, पौष ३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न

सारांश

  • जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित जनता मावि तोपामा अभियान अन्तरगत हस्ताक्षर संकलन कार्यक्रम गरिएको समूह ३० का संयोजक नवीन कुमार गुप्ताले जानकारी दिएका छन् ।
  •   समूह ३० राजविराजका संयोजक नवीनकुमार गुप्ताको अध्यक्षता तथा समूहका सल्लाहकार शम्भुनन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न हस्ताक्षर कार्यक्रममा १ सय ५० बढी विद्यार्थी तथा अभिभावकहरुले हस्ताक्षर गरेका थिए ।
  •   कार्यक्रममा समूहका संयोजक गुप्ताले विद्यार्थी तथा अभिभावकहरुलाई विभिन्न देशमा बनाइएको आस्थाका बन्दीहरुको रिहाईका लागि सो हस्ताक्षर संकलन गरिएको जानकारी दिदै एम्नेष्टीले मानवको अधिकारका निम्ति अभियान नै चलाएको जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, ३ पुस । 
एम्नेष्टी ईन्टरनेश्नल नेपाल समुह ३० राजविराजले अन्तराष्ट्रिय आप्रावशन दिवसको अवसरमा मंगलबार राईट फर राईट अभियान अन्तर्गत सप्तरीको एक विद्यालयमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको छ । 

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित जनता मावि तोपामा अभियान अन्तरगत हस्ताक्षर संकलन कार्यक्रम गरिएको समूह ३० का संयोजक नवीन कुमार गुप्ताले जानकारी दिएका छन् । 
समूह ३० राजविराजका संयोजक नवीनकुमार गुप्ताको अध्यक्षता तथा समूहका सल्लाहकार शम्भुनन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न हस्ताक्षर कार्यक्रममा १ सय ५० बढी विद्यार्थी तथा अभिभावकहरुले हस्ताक्षर गरेका थिए । 

कार्यक्रममा समूहका संयोजक गुप्ताले विद्यार्थी तथा अभिभावकहरुलाई विभिन्न देशमा बनाइएको आस्थाका बन्दीहरुको रिहाईका लागि सो हस्ताक्षर संकलन गरिएको जानकारी दिदै एम्नेष्टीले मानवको अधिकारका निम्ति अभियान नै चलाएको जिकिर गरे । मुलकभरी बढ्दै गएको विभिन्न हिंसा त्यसमा पनि महिला हिंसालाई न्यूनिकरण गर्न जनचेतना अझै आवश्यक रहेको उनले औल्याए । 

कार्यक्रममा समुहका सहसंयोजक मिथिलेश यादव, सदस्यहरु प्रदीप मेहता, राजेश झा, गोपाल गुप्ता लगायतले महिला हिंसा, मानवअधिकारको उल्लंघन तथा विभिन्न हिंसा हुन नदिनका लागि जनचेतना अपूग रहेकोले यसप्रति सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालिका बलात्कार गर्नेलाई ८ वर्ष  कैद र एक लाख क्षतिपूर्तीको फैसला
बालिका बलात्कार गर्नेलाई ८ वर्ष  कैद र एक लाख क्षतिपूर्तीको फैसला
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 
खानेपानी आयोजना संचालन भएपछि स्थानियले वर्षौदेखी देखेको सपना साकार 
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु
बालबालिकालाई शैक्षिक सामाग्रि बितरण
बालबालिकालाई शैक्षिक सामाग्रि बितरण
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत
राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
राजविराज नगरपालिकाभित्र १५ किलो  ६० मिटर बाटो कालोपत्रे हुँदै 
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
राजविराज–रुपनी सडकमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास 
तीन बालकसहित पाँचको मृत्यु
तीन बालकसहित पाँचको मृत्यु
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग