दैनिक समाचारदाता
राजविराज, २ असोज ।
सप्तरीको हुलाकी राजमार्ग अन्तर्गत राजविराज–कञ्चनपुर सडक खण्डमा पर्ने खाँडो नदीको पुल संचालन भएको केही वर्ष नबित्दै उपकिन शुरु भएको छ ।
नेपाल सरकारको १० करोडको लागतमा ठेकेदार कम्पनिद्वारा निर्माण भएको उक्त पुल ढलाई गरिएको भाग उपकिन थालेपछि रड समेत देखिन थालेको छ ।
रडसमेत देखिने थालिएपछि निर्माण गरिएको पुलमा गुणस्तरहिन सामग्री प्रयोग गरि स्थानियहरुले आरोप लगाएका छन् । पुलको निर्माणपछि ठाउँ ठाउँमा कम मात्रामा सिमेन्टको घोल हालेको प्रत्यक्ष रुपमा देखिन्छ ।
यस्तै हुलाकी राजमार्ग अन्तर्गत महादेवा गाउँपालिका १ स्थित बोकरो नदीको पुल र अग्निसाईर कृष्णासवरण गाउँपालिका ४ वनौली नजिकै हुलाकी सडकको पुलको ¥याम्प र नदिमा रहेको अधुरो पुल बर्षौ वर्षदेखि ठेकेदार कम्पनिले निर्माण नगर्दा सो बाटो भएर आवतजावत गर्ने सवारी साधन तथा पैदलयात्रीलाई सास्ती व्यहोर्नु परिरहेको छ ।
खाडो पुलको ढलाई उपकिएपछि रड समेत देखिन थाल्यो
सारांश
- नेपाल सरकारको १० करोडको लागतमा ठेकेदार कम्पनिद्वारा निर्माण भएको उक्त पुल ढलाई गरिएको भाग उपकिन थालेपछि रड समेत देखिन थालेको छ ।
- रडसमेत देखिने थालिएपछि निर्माण गरिएको पुलमा गुणस्तरहिन सामग्री प्रयोग गरि स्थानियहरुले आरोप लगाएका छन् ।
- पुलको निर्माणपछि ठाउँ ठाउँमा कम मात्रामा सिमेन्टको घोल हालेको प्रत्यक्ष रुपमा देखिन्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया