नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
४१ पटक हेरिएको
Shares
नेकपा एकिकृत समाजवादीद्वारा शुभकामना आदान प्रदान

सारांश

  •     कार्यक्रमका वक्ताहरुले मेची महाकाली अभियानका कारण पार्टीप्रति जनताको विश्वास बढेको जिकिर गर्दै पार्टीको सदस्यता समेत बढेको उल्लेख गरे ।
  •       पार्टीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षता तथा पार्टीका स्थायी कमिटि सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, जनकपुर रेलवेका महाप्रबन्धक निरन्जन झा, पार्टीका केन्द्रिय सदस्य उषा पोखरेल, केन्द्रिय सल्लाहकार समिति सदस्य नथुनी दास, केन्द्रिय प्रचार विभाग सचिव प्रकाश खतिवडा, आदिवासी जनजाती महासंघका सचिव पृथ्वीचन्द चौधरी, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य नरसिंह प्रसाद चौधरी, अखिल नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रकला चौधरी, पार्टीका जिल्ला सचिव शम्भु यादव, जिल्ला सदस्य जयप्रकाश यादव, बुद्धिजिवि परिषद्का जिल्ला सल्लाहकार सुरेन्द्र प्रसाद गुप्ता, वरिष्ठ पत्रकार अनिल कुमार अनल, पत्रकार सतिश दत्त लगायतले शुभकामना व्यक्त गरेका थिए ।
  •       सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका सोनाई दास, बिन्दु यादव र सुमित्रादेवी मण्डललाई प्रमुख अतिथि पासवानले गम्छा ओढाई स्वागत गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक । 

    नेकपा एकीकृत समाजवादी पार्टी सप्तरीले वडा दशैं, दिपावली एवं छठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । 
    कार्यक्रमका वक्ताहरुले मेची महाकाली अभियानका कारण पार्टीप्रति जनताको विश्वास बढेको जिकिर गर्दै पार्टीको सदस्यता समेत बढेको उल्लेख गरे । 
    पार्टीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षता तथा पार्टीका स्थायी कमिटि सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने, जनकपुर रेलवेका महाप्रबन्धक निरन्जन झा, पार्टीका केन्द्रिय सदस्य उषा पोखरेल, केन्द्रिय सल्लाहकार समिति सदस्य नथुनी दास, केन्द्रिय प्रचार विभाग सचिव प्रकाश खतिवडा, आदिवासी जनजाती महासंघका सचिव पृथ्वीचन्द चौधरी, अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य नरसिंह प्रसाद चौधरी, अखिल नेपाल महिला संघका जिल्ला कोषाध्यक्ष चन्द्रकला चौधरी, पार्टीका जिल्ला सचिव शम्भु यादव, जिल्ला सदस्य जयप्रकाश यादव, बुद्धिजिवि परिषद्का जिल्ला सल्लाहकार सुरेन्द्र प्रसाद गुप्ता, वरिष्ठ पत्रकार अनिल कुमार अनल, पत्रकार सतिश दत्त लगायतले शुभकामना व्यक्त गरेका थिए । 
    सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका सोनाई दास, बिन्दु यादव र सुमित्रादेवी मण्डललाई प्रमुख अतिथि पासवानले गम्छा ओढाई स्वागत गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?