विप्लव नेतृत्वको नेकपाद्वारा भिमराज यादवलाई गुन्डा शैली त्याग्न सचेत 

राजविराज राजविराज
|
मंगलबार, आषाढ १६, २०७७
|
|
२३ पटक हेरिएको
Shares
विप्लव नेतृत्वको नेकपाद्वारा भिमराज यादवलाई गुन्डा शैली त्याग्न सचेत 

सारांश

  •     भूमिगत समेत रहेको सो पार्टीका सप्तरी जनसत्ता प्रमुख आर्दशद्वारा मंगलबार जारि विज्ञप्तिमा ज्यान मार्ने धम्की दिएका ठेकेदार यादवले आफ्नो गुन्डा शैलीको रवैया नत्यागे त्यसको बिरुद्ध पार्टीले कडा कदम उठाउने चेतवानी समेत दिएको छ ।
  •       यसअघि जनता समाजवादी पार्टीका नेता समेत रहेका निर्माण व्यवसायी भिमराज यादवले पटक पटक आफूलाई समाचारको आडमा बार्गेनिङ गरिरहेका पत्रकार दिवाकर साहलाई आवेशमा आई फोनमा अपशब्द बोलेको स्वीकार गरिसकेका छन् ।
  • राजविराज ९ मलेठस्थित निर्माण हुँदै गरेको शहिद गेटको काम सम्पन्न नभई सो काममा भ्रष्टाचार गरेको भन्दै पत्रकार साहले समाचार सम्प्रेशन गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १६ असार ।  
    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सप्तरीले माउन्टेन टिभिका जिल्ला संवाददाता दिवाकर साहलाई गालि गलौज र ज्यान मार्ने धम्की दिने ठेकेदार भिमराज यादवलाई आफ्नो गुन्डा शैलीको रवैया त्याग्न सचेत गराएको छ । 
    भूमिगत समेत रहेको सो पार्टीका सप्तरी जनसत्ता प्रमुख आर्दशद्वारा मंगलबार जारि विज्ञप्तिमा ज्यान मार्ने धम्की दिएका ठेकेदार यादवले आफ्नो गुन्डा शैलीको रवैया नत्यागे त्यसको बिरुद्ध पार्टीले कडा कदम उठाउने चेतवानी समेत दिएको छ । 
    यसअघि जनता समाजवादी पार्टीका नेता समेत रहेका निर्माण व्यवसायी भिमराज यादवले पटक पटक आफूलाई समाचारको आडमा बार्गेनिङ गरिरहेका पत्रकार दिवाकर साहलाई आवेशमा आई फोनमा अपशब्द बोलेको स्वीकार गरिसकेका छन् । राजविराज ९ मलेठस्थित निर्माण हुँदै गरेको शहिद गेटको काम सम्पन्न नभई सो काममा भ्रष्टाचार गरेको भन्दै पत्रकार साहले समाचार सम्प्रेशन गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्निपीडित खंगद्वयलाई राहत प्रदान
अग्निपीडित खंगद्वयलाई राहत प्रदान
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
महिला क्रिकेट छनोट खेलमा खडक बिजयी
महिला क्रिकेट छनोट खेलमा खडक बिजयी
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
तिलाठीमा बाल बजेट विश्लेषण तथा पैरबी सम्बन्धी बैठक सम्पन्न 
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता
बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी
पक्राउ परेका वडाअध्यक्षलाई  रिहा गर्न काँग्रेसको माँग
पक्राउ परेका वडाअध्यक्षलाई  रिहा गर्न काँग्रेसको माँग
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार