सरस्वतीको मुर्तिलाई अन्तिम रुप दिइदै 

राजविराज राजविराज
|
बिहिबार, माघ २९, २०७७
|
|
७७ पटक हेरिएको
Shares
सरस्वतीको मुर्तिलाई अन्तिम रुप दिइदै 

सारांश

  •     सरस्वती पूजा आउन ५ दिन बाँकी रहँदा सरस्वतीको मुर्ति बनाउन र अन्तिम रुप दिन कलाकारहरु व्यस्त देखिन्छन् ।
  •     राजबिराज ७ का धुरण सरदार माझीले अहिले सम्म ४९ वटा मात्र मुर्ति बनाउन सकेका छन ।
  • अर्डर भने दिनहु जसो आउने गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २९ माघ । 
    सरस्वती पुजा नजिकिदै जाँदा राजविराजमा मुर्ति कलाकारहरुलाई भ्याइ नभ्याइ छ । 
    सरस्वती पूजा आउन ५ दिन बाँकी रहँदा सरस्वतीको मुर्ति बनाउन र अन्तिम रुप दिन कलाकारहरु व्यस्त देखिन्छन् ।
    राजबिराज ७ का धुरण सरदार माझीले अहिले सम्म ४९ वटा मात्र मुर्ति बनाउन सकेका छन । अर्डर भने दिनहु जसो आउने गरेको छ । मुर्तिको आकार र मिहिनेत हेरी २ हजार ५ सय देखी १५ हजार रुपैयाँ सम्मका सरस्वतीका मुर्ति बनाएका छन उनले । 
    त्यस्तै विष्णुपुर गाँउपालिका ६ का अर्का मुर्तिकार श्याम मुखियाले अर्डर धेरै आएको तर चिसोले गर्दा चाहे जति बनाउन नसकिएको बताए । माटो खरिद गर्नु पर्ने र मुर्तिलाई सजाउन प्रयोग गरिने रंगरोगन र सिंगारका सामान पनि महंगिएकाले यस पल्ट मुर्तिको लागत मुल्य बढी पर्न गएको मुखियाको भनाई छ ।
    बुद्धि ज्ञान र विद्याको रुपमा सारा विश्वमा आफ्नो कृपाले ज्ञानको प्रकाश फैलाउने सरस्वतीलाई श्री पञ्चमीका दिन विद्यार्थीले श्रद्धापूर्वक पूजा अर्चना गर्ने परम्परा रही आएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट पायो प्रमाणपत्र
अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
सरकारमा सामेल बारे अन्तिम निर्णय  आगामी बैठकबाट हुने ः मण्डल
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता 
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता 
सप्तरीमा थपिए १९ संक्रमित, संक्रमितको संख्या १ सय ९५
सप्तरीमा थपिए १९ संक्रमित, संक्रमितको संख्या १ सय ९५
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
माओवादी केन्द्र सप्तरीमा कोही पनि  अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल
माओवादी केन्द्र सप्तरीमा कोही पनि  अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ
आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु
आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश