घुससहित जिप्रकाका कर्मचारी पक्राउ

राजविराज राजविराज
|
बिहिबार, माघ ९, २०७६
|
|
३१ पटक हेरिएको
Shares
घुससहित जिप्रकाका कर्मचारी पक्राउ

सारांश

  •     जिल्ला प्रशासन कार्यालय सप्तरीमा तीन वर्षदेखी करार सेवामा कार्यालय सहयोगि पदमा कार्यरत केशव कुमार यादवलाई सेवाग्रहीसँग चार हजार रुँपैया घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
  •       सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका महुली निवासी ३० वर्षिय यादव विगत तीन वर्षदेखी करार सेवामा मुद्दा फाँटमा कार्यरत थिए ।
  • सोही फाँटमा रहेको मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीसँग चार हजार रुँपैया घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
    अख्तियारको टोली बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कर्मचारीलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको छ । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीमा तीन वर्षदेखी करार सेवामा कार्यालय सहयोगि पदमा कार्यरत केशव कुमार यादवलाई सेवाग्रहीसँग चार हजार रुँपैया घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो । 
    सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका महुली निवासी ३० वर्षिय यादव विगत तीन वर्षदेखी करार सेवामा मुद्दा फाँटमा कार्यरत थिए । सोही फाँटमा रहेको मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीसँग चार हजार रुँपैया घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ । 
    यता पक्राउ परेका यादवलाई बिहीबारै आवश्यक कारवाहीका लागि आयोगको क्षेत्रिय कार्यालय इटहरी लगिएको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु
आईसोलेशनमा उपचारार्थ एक  महिलासहित दुईको मृत्यु
ट्याक्टर पल्टिदा चालकको मृत्यु
ट्याक्टर पल्टिदा चालकको मृत्यु
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर
आत्महत्याका घटना सप्तरीमा भयावह बन्दै,  एकै दिन दुई महिलासहित तीन जनाले गरे आत्महत्या, आत्महत्याको प्रयास गरेकी अर्की महिलाको अवस्था गम्भिर
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ 
कोरोनाबाट थप एकको मृत्यु, जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७८ 
मिटरब्याजी साहबाट  पीडित परिवारद्वारा प्रदर्शन
मिटरब्याजी साहबाट  पीडित परिवारद्वारा प्रदर्शन
समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्छ ः वरिष्ठ उपाध्यक्ष देव
समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्छ ः वरिष्ठ उपाध्यक्ष देव
दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ
दुई बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुने ः मन्त्री श्रेष्ठ
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
आँखाको सामान्य उपचारदेखी जटिल प्रकृतीका रोगको शल्यक्रिया सुरु
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड
बौद्धिक अपाङता भएका व्यक्तिको संरक्षणमा जोड