लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ

राजविराज राजविराज
|
मंगलबार, आषाढ ५, २०८०
|
|
१६ पटक हेरिएको
Shares
लागुऔषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद पाएका फरार अभियुक्त पक्राउ

सारांश

  •     प्रहरी चौकी झुट्कीबाट खटेको टोलीले सो गाउँपालिका वडा नं.
  • ३ निवासी राजाराम यादवलाई सोमबार पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
  •       पक्राउ परेका यादवमाथी लागु औषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद सजाय भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ असार । 

    प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट लागु औषध मुद्दामा कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । 
    प्रहरी चौकी झुट्कीबाट खटेको टोलीले सो गाउँपालिका वडा नं. ३ निवासी राजाराम यादवलाई सोमबार पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । 
    पक्राउ परेका यादवमाथी लागु औषध मुद्दामा ७ सय जरिवाना र १५ दिन कैद सजाय भएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?