झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद

राजविराज राजविराज
|
मंगलबार, जेठ ५, २०८३
|
|
२७ पटक हेरिएको
Shares
झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद

सारांश

  •     प्रहरीले जिल्लको खडक नगरपालिका वडा नं.
  • ८ खोजपुरस्थित क्षेत्रबाट इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ९७ हजार १ सय २० मुल्य बराबरको कपडा बरामद गरेको हो ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीका अनुसार प्रहरी टोलीलाई देख्ने बित्तिकै बोराहरु छाडी मानिसहरु भागेको र उक्त बोराहरु खोली चेकजाच गर्दा सो बोराभित्र विभिन्न कपडाहरु फेला परेको हो ।

दैनिक समाचारदाता
राजविराज, ५ जेठ । 

    सप्तरी प्रहरीले भारतबाट नेपालतर्फ अवैध रुपमा भनसार छलि तथा चोरी पैठारी गरी ल्याउँदै गरेको झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद गरेको छ । 
    प्रहरीले जिल्लको खडक नगरपालिका वडा नं. ८ खोजपुरस्थित क्षेत्रबाट इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ९७ हजार १ सय २० मुल्य बराबरको कपडा बरामद गरेको हो । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीका अनुसार प्रहरी टोलीलाई देख्ने बित्तिकै बोराहरु छाडी मानिसहरु भागेको र उक्त बोराहरु खोली चेकजाच गर्दा सो बोराभित्र विभिन्न कपडाहरु फेला परेको हो । 
    बोराहरु प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
सहमतिपछि पुस्तक पसलको तालाबन्दी खोलिए, पुस्तकमा छुट दिने सम्बन्धमा आ–आफ्नै तर्क 
सहमतिपछि पुस्तक पसलको तालाबन्दी खोलिए, पुस्तकमा छुट दिने सम्बन्धमा आ–आफ्नै तर्क 
नुहाउने क्रममा पोखरीमा डुबेर बालकको ज्यान गयो
नुहाउने क्रममा पोखरीमा डुबेर बालकको ज्यान गयो
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
काँग्रेस बुथ सभापति खंगको निधन
काँग्रेस बुथ सभापति खंगको निधन
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
बेरोजगार नेपाली युवा भारतमा ठगिदै, दुई हजार ५ सयमै नेपालीलाई भारतीय “आधारकार्ड” बनाइदै
क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन
क्रिकेट संघ प्रदेश २ को १३ सदस्यीय कार्यसमिति चयन
६ करोड रकम दिने निर्णय एकल नभई सामूहिक ः सांसद देव