दैनिक समाचारदाता
राजविराज, ३० असार ।
जनता समाजवादी (जसपा) की नेतृ रेणु यादवले बिहीबार पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।
पार्टीका केन्द्रीय कार्यकारणी सदस्य एवं केन्द्रीय सदस्य समेत रहेकी यादवले पार्टी अध्यक्षलाई एक पत्र लेख्दै व्यक्तिगत कारण देखाएर पार्टीको पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।
“वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु । तसर्थ बिहीबारकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।” उनले पत्रमा लेखेकी छिन् ।
रेणु यादवले जसपाको सम्पूर्ण पद परित्याग गरिन्
सारांश
- पार्टीका केन्द्रीय कार्यकारणी सदस्य एवं केन्द्रीय सदस्य समेत रहेकी यादवले पार्टी अध्यक्षलाई एक पत्र लेख्दै व्यक्तिगत कारण देखाएर पार्टीको पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।
- “वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु ।
- तसर्थ बिहीबारकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया