दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता यही कात्तिक २१ गतेदेखी हुने भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. ५ स्थित गंगाजलीको खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो ।
दिलिप स्मृति प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीका अनुसार सहिद दिलिप चौधरीको नाममा स्थापित नगद पुरस्कार र प्रमाणपत्र खेल प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई प्रदान गरिने छ ।
प्रतिष्ठानले स्थापना गरेको एक लाखको अक्षयकोषबाटै बिगतका बर्षहरुमा शिक्षा, पत्रकारिता, राजनीति, खेलकुद लगायतका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
यसअघि प्रतिष्ठानले कात्तिक ५ गते सहिद दिलिप चौधरीको नाममा स्तम्भको अनावरण गर्नुको साथै पत्रकारिता माध्यमबाट योगदान गरेका तीन पत्रकारलाई सम्मानित समेत गरेको थियो ।
कात्तिक २१ देखी सहिद दिलिप स्मृति फुटबल प्रतियोगिता
सारांश
- सप्तरीको सप्तकोशी नगरपालिका वडा नं.
- ५ स्थित गंगाजलीको खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो ।
- दिलिप स्मृति प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखीका अनुसार सहिद दिलिप चौधरीको नाममा स्थापित नगद पुरस्कार र प्रमाणपत्र खेल प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई प्रदान गरिने छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया