यादव सेवा समितिको अध्यक्षमा गंगाराम 

राजविराज राजविराज
|
शनिबार, मंसिर १६, २०८०
|
|
४३ पटक हेरिएको
Shares
यादव सेवा समितिको अध्यक्षमा गंगाराम 

सारांश

  •     यस्तै समितिको सदस्यहरुमा बच्चालाल यादव, बिजयकुमार यादव, हरिसुन्दर यादव, धर्मनाथ यादव, चन्द्रकला देवी यादव र सुनिता यादवलाई चयन गरिएको जनाएको छ ।
  • निर्वाचन समिति संयोजकमा बरिस्ठ अधिबक्ता देवनारायण यादव र अधिबक्ता पूण्य प्रसाद यादव रहेका थिए ।

    राजविराज÷यादव सेवा समिति सप्तरीको अध्यक्षमा गंगाराम यादव चयन भएका छन् ।
    समितिको शनिबार राजविराजस्थित राधाकृष्ण मन्दीर धर्मशालामा सम्पन्न साधारणसभाबाट तीनबर्षे कार्यकालको लागि सर्वसम्मत अध्यक्षमा यादव चयन भएका हुन् ।
    यस्तै समितिको उपाध्यक्षमा सञ्जय कुमार यादव, महासचिवमा महेन्द्र प्रसाद यादव, सचिवमा ब्रहमदेव यादव र कोषाध्यक्षमा जयनारायण यादवलाई चयन गरिएको निर्वाचन समिति संयोजक बरिस्ठ अधिबक्ता देवनारायण यादवले जानकारी दिए । 
    यस्तै समितिको सदस्यहरुमा बच्चालाल यादव, बिजयकुमार यादव, हरिसुन्दर यादव, धर्मनाथ यादव, चन्द्रकला देवी यादव र सुनिता यादवलाई चयन गरिएको जनाएको छ । निर्वाचन समिति संयोजकमा बरिस्ठ अधिबक्ता देवनारायण यादव र अधिबक्ता पूण्य प्रसाद यादव रहेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु