फलामको बन्चरोसहित तीन भारतीय पक्राउ 

राजविराज राजविराज
|
आइतबार, पौष १५, २०७५
|
|
५० पटक हेरिएको
Shares
फलामको बन्चरोसहित तीन भारतीय पक्राउ 

सारांश

  •     प्रहरीको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ बोरामा ल्याउँदै गर्दा भारतीय नागरिक लाल भम्कड, धिरेन र लखनलाई पक्राउ गरेको जनाएको छ ।
  •     प्रहरीले उनीहरुका साथबाट बरामद गरेको ठ३ सय ४८ थान बन्चरो मुल्य एक लाख उनन्चालीस हजार रहेको जनाएको छ ।
  •       यता बरामद गरिएको बन्चरो र तीनै जनालाई प्रहरीले भन्सार कार्यालय तिलाठी बुझाएको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ पुस । 
    सप्तरीको बोदेबर्साईन नगरपालिका ९ स्वर्णपट्टीमा ३ सय ४८ थान फलामको बन्चरोसहित प्रहरीले तीन भारतीयलाई पक्राउ गरेको छ । 
    प्रहरीको गस्ती टोलीले भारतबाट भन्सार छली नेपालतर्फ बोरामा ल्याउँदै गर्दा भारतीय नागरिक लाल भम्कड, धिरेन र लखनलाई पक्राउ गरेको जनाएको छ ।
    प्रहरीले उनीहरुका साथबाट बरामद गरेको ठ३ सय ४८ थान बन्चरो मुल्य एक लाख उनन्चालीस हजार रहेको जनाएको छ । 
    यता बरामद गरिएको बन्चरो र तीनै जनालाई प्रहरीले भन्सार कार्यालय तिलाठी बुझाएको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु