दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
शारीरिक रुपमा अशक्त रहेका एक व्यक्तिलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बुधबार घरमै पुगेर नागरिकता प्रदान गरेका छन् ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ४ का १९ वर्षिय प्रल्हाद मण्डललाई प्रजिअ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले उनी हिंड्न समेत नसक्ने व्यक्ति भएको जानकारी पाएपछि प्रजिअ आचार्य उनको घरमै गएर नागरिकता प्रदान गरेका हुन् ।
प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता
सारांश
- जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ४ का १९ वर्षिय प्रल्हाद मण्डललाई प्रजिअ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
- शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले उनी हिंड्न समेत नसक्ने व्यक्ति भएको जानकारी पाएपछि प्रजिअ आचार्य उनको घरमै गएर नागरिकता प्रदान गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया