खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 

राजविराज राजविराज
|
मंगलबार, श्रावण ३०, २०८०
|
|
३९ पटक हेरिएको
Shares
खेलकुदका कर्मचारीद्वारा आन्दोलनलाई निरन्तरता 

सारांश

  •     लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया यथासिघ्र अगाडी बढाउन राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले युवा तथा खेलकुद मन्त्रालयलाई पटक÷पटक मौखिक तथा लिखित आग्रह गर्दा पनि कुनै चासो नदेखाइएकाले बाध्य भई चरणबद्ध रुपमा संघर्षका कार्यक्रम गर्नु परेको जिल्ला खेलकुद कर्मचारी संघका अध्यक्ष संजय जोशीको भनाई छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 

    १९ वर्ष देखी रोकिएको बढुवा प्रक्रिया शूरु गर्न माग गर्दै विगत तीन दिन देखी हातमा कालो पट्टी बाँधेर काम गर्दै आएका जिल्ला खेलकुद विकास समिती सप्तरीका प्रशासनिक तथा प्राविधीक कर्मचारीहरुले मंगलवार पनि यसलाई निरन्तरता दिएका छन् । 
    लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया यथासिघ्र अगाडी बढाउन राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले युवा तथा खेलकुद मन्त्रालयलाई पटक÷पटक मौखिक तथा लिखित आग्रह गर्दा पनि कुनै चासो नदेखाइएकाले बाध्य भई चरणबद्ध रुपमा संघर्षका कार्यक्रम गर्नु परेको जिल्ला खेलकुद कर्मचारी संघका अध्यक्ष संजय जोशीको भनाई छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरीको न्यानो बाँड्ने अभियान शुरु 

पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु

गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति

होली महोत्सव आयोजना हुने 
होली महोत्सव आयोजना हुने 
आतंकवादले कुनै मुलुकको भलो हुन सक्दैन् ः वक्ताहरु

बाढीबाट हुने क्षति न्युनिकरणका लागि ७ सय ७० मिटर बाध निर्माण
जिल्लामा पहिलो पटक विउ विजन विक्रि वितरण फलदायी र व्यवस्थित वनाउन परिक्षा

कारागारका बन्दीको मृत्यु
कारागारका बन्दीको मृत्यु
जेसीजलाई युवाहरु माझ पु¥याउनु आवश्यक ः राष्ट्रिय उपाध्यक्ष राजवंशी 

तीनजना सवार मोटरसाइकल दुर्घटना दुईको मृत्यु, एकको अवस्था गम्भिर

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?