कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग

राजविराज राजविराज
|
आइतबार, मंसिर २८, २०७७
|
|
४० पटक हेरिएको
Shares
कोरोनाबाट जोगिन स्वास्थ्य सामग्री सहयोग

सारांश

  •     सो साहारोमा सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव र कार्याक्रम संयोजनक गोपाल प्रसाद चौधरीले संयुक्तरुपमा बिभिन्न बिद्यालयका प्रअ तथा शिक्षकहरुलाई उक्त स्वास्थ्य सामग्रीहरु बितरण गरिएको सेभ द सप्तरीले जनाएको छ ।
  •       कार्यक्रममा राजविराज नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र प्रसाद यादव, सेभ द सप्तरीका पियकी देव, सुपरभाइजर दुर्गनन्द शर्मा, अधिकृत मुकेश कुमार मण्डल, समुदायिक परिचालक रामकुमार राम र रामचन्द्र यादवसहितका तथा बिभिन्न बिद्यालयका शिक्षकहरुको समेत उपस्थित रहेको जनाइएको छ  ।
  •     यस्तै जिल्लाको तिलाठी कोइलाडी र छिन्नमस्ता तथा बिष्णुपुर गाउँपालिकाकासहित ६४ वटा बिद्यालयमा समेत कोभिड १९ को संक्रमणबाट बच्नको लागि अपनाउने स्वास्थ्य सामग्रीहरु बितरण गर्ने कार्यक्रम रहेको सुपरभाइजर शर्माले जानकारी दिए ।

    राजविराज÷कोरोना भाइरस महामारीलाई मध्य नजर गरि सप्तरीका राजविराज नगरपालिका भित्र रहेको बिद्यालायलाई स्वास्थ्य सम्बन्धि सामग्री बितरण गरिएको छ  ।
    सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले राजविराजमा आयोजना गरेको सामग्री बितरण कार्यक्रममा राजविराज नगरपालिका अन्र्तगतका वडा नं. १, ५, १३, १४ र १६ का १० वटा समुदायिक बिद्यालयका लागि कोभिड १९ वटा जोगिन स्वास्थ्य सामग्री बितरण गरिएको सेभ द सप्तरीका सुपरभाइजर दुर्गानन्द शर्माले जानकारी दिएका छन् ।
    सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवको अध्यक्षतामा सम्पन्न भएको बितरण समाहारोमा प्रत्येक बिद्यालयलाई परमोगन १ थान, स्प्रेय पम्प एकथान, सेनिटाइजर, कोभिड १९ को चेतनामुलक पोष्टर, किटाणु मार्ने औसधि लगायतका स्वास्थ्य सामग्री बितरण गरिएको हो । 
    सो साहारोमा सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव र कार्याक्रम संयोजनक गोपाल प्रसाद चौधरीले संयुक्तरुपमा बिभिन्न बिद्यालयका प्रअ तथा शिक्षकहरुलाई उक्त स्वास्थ्य सामग्रीहरु बितरण गरिएको सेभ द सप्तरीले जनाएको छ । 
    कार्यक्रममा राजविराज नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र प्रसाद यादव, सेभ द सप्तरीका पियकी देव, सुपरभाइजर दुर्गनन्द शर्मा, अधिकृत मुकेश कुमार मण्डल, समुदायिक परिचालक रामकुमार राम र रामचन्द्र यादवसहितका तथा बिभिन्न बिद्यालयका शिक्षकहरुको समेत उपस्थित रहेको जनाइएको छ  ।
    यस्तै जिल्लाको तिलाठी कोइलाडी र छिन्नमस्ता तथा बिष्णुपुर गाउँपालिकाकासहित ६४ वटा बिद्यालयमा समेत कोभिड १९ को संक्रमणबाट बच्नको लागि अपनाउने स्वास्थ्य सामग्रीहरु बितरण गर्ने कार्यक्रम रहेको सुपरभाइजर शर्माले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौं जनामा पुष्टि भएसँगै संक्रमितको संख्या ८५
नौं जनामा पुष्टि भएसँगै संक्रमितको संख्या ८५
स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न 
स्वास्थ बिकासका लागि शहरी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम सम्पन्न 
भारदहमा एकीकृत हाटबजार निर्माण हँुदै
भारदहमा एकीकृत हाटबजार निर्माण हँुदै
महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी 
महिला सम्बन्धी नीति तथा कार्यक्रम बारे जानकारी 
१२ दिनदेखी एक यूवक वेपत्ता  २० दिनपछि वेपत्ता अर्का यूवक फेला 
१२ दिनदेखी एक यूवक वेपत्ता  २० दिनपछि वेपत्ता अर्का यूवक फेला 
बाल दिवसको अवसरमा आँखा शिविर 
बाल दिवसको अवसरमा आँखा शिविर 
टेन्डर भइसकेको सडकमा पुनः प्रदेश सरकारको लगानी, बजेट सिध्याउन असार २५ गते रातीदेखी मर्मत कार्य सुरु
टेन्डर भइसकेको सडकमा पुनः प्रदेश सरकारको लगानी, बजेट सिध्याउन असार २५ गते रातीदेखी मर्मत कार्य सुरु
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 
सवारी दुर्घटनामा ज्यान गुमाएका उपसभापति चौधरीप्रति श्रद्धाञ्जली 
खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?