राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन

राजविराज राजविराज
|
बुधबार, आश्विन ३, २०८०
|
|
३८ पटक हेरिएको
Shares
राजासहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै प्रर्दशन

सारांश

  •     स्थानीय शिव मन्दिरको प्राङ्गनबाट “असोज ३ कालो दिन, २०७२ को संविधान खारेज गर, राज संस्था सहितको हिन्दु राष्ट्र घोषणा गर, गौ हत्या बन्द गर, २०४७ को संविधान पुर्नस्थापना गर लगायतका नाराबाजी गर्दै संयौको संख्यामा राजवादीहरु नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।
  •     प्रर्दशनमा गाउँ गाउँबाट आएका साधु सन्त र महिलाहरुको उल्लेख्य सहभागिता देखिन्थ्यो ।
  • प्रर्दशन पछि आयोजित विरोध सभामा नेपालका लागी नेपाली पार्टीका संरक्षक किशोरी महतोले वर्तमान संविधान र सरकार पुर्णरुपमा फेल भईसकेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 

    नेपालको लागी नेपाली पार्टी, नेपाल पिछडा वर्ग किसान महासंघ तथा श्रीराम हनुमान आराधना मण्डल नेपाल सप्तरीले वर्तमान संविधानलाई कालो संविधानको संज्ञा दिदै त्यसको खारेजी तथा राजसंस्था सहितको हिन्दु राष्ट्र घोषणाको माग गर्दै बुधबार प्रर्दशन गरेको छ । 
    स्थानीय शिव मन्दिरको प्राङ्गनबाट “असोज ३ कालो दिन, २०७२ को संविधान खारेज गर, राज संस्था सहितको हिन्दु राष्ट्र घोषणा गर, गौ हत्या बन्द गर, २०४७ को संविधान पुर्नस्थापना गर लगायतका नाराबाजी गर्दै संयौको संख्यामा राजवादीहरु नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।
    प्रर्दशनमा गाउँ गाउँबाट आएका साधु सन्त र महिलाहरुको उल्लेख्य सहभागिता देखिन्थ्यो । प्रर्दशन पछि आयोजित विरोध सभामा नेपालका लागी नेपाली पार्टीका संरक्षक किशोरी महतोले वर्तमान संविधान र सरकार पुर्णरुपमा फेल भईसकेको बताए ।
    वर्तमान संविधान तथा आफुलाई ठूला दल भनाउँदाहरुबाट नेपाली जनताको चाहना पुरा गर्न सम्भव नभएको बताउँदै उनले राजनीतिक व्यवस्था परिवर्तनका लागी वर्तमान संविधानको खारेजी तथा २०४७ को संविधानको पुर्नस्थापनाको विकल्प नरहेको दाबी गरे ।
    सभामा सहभागी वक्ताहरुले राजासहितको हिन्दु राष्ट्र तथा संविधान खारेजीको घोषणा नभए आन्दोलन चर्काउने चेतावनी समेत दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै दिन तीन नवनिर्मित संरचनाको  मन्त्री साहद्वारा उद्घाटन
एकै दिन तीन नवनिर्मित संरचनाको  मन्त्री साहद्वारा उद्घाटन
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो
संघिय सरकार र न्यायालय दुबैद्वारा विभेदकारी भूमिका, राष्ट्रिय आन्दोलनका लागि संघर्षरत सम्पूर्ण पक्षसँग समन्वय गरिदै ः महतो
आइडियलको शेयर पूजी पुग्यो ११ करोड ३० लाख
आइडियलको शेयर पूजी पुग्यो ११ करोड ३० लाख
विद्यापति स्मृति पर्वमा विविध कार्यक्रमको आयोजना
सप्तरीको छिन्नमस्तामा ७ मा पुनः राजपा
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु
सनराइज बैंक अब सप्तरीको कल्याणपुरमा
डुवान र कटान प्रभावित क्षेत्रमा प्रजिअको टोली स्थलगत निरिक्षणमा
डुवान र कटान प्रभावित क्षेत्रमा प्रजिअको टोली स्थलगत निरिक्षणमा
पडेमरा अग्निपीडित परिवारलाई जस्तापाता बितरण
पडेमरा अग्निपीडित परिवारलाई जस्तापाता बितरण