विद्यापति स्मृति पर्वमा विविध कार्यक्रमको आयोजना

राजविराज राजविराज
|
बुधबार, मंसिर ५, २०७५
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  •     आप्mनो काब्य प्रतिभा र विद्धताका कारण मैथिली जनमानसमा प्रयाप्त सम्मान र आदर पाएका कवि विद्यापतिको स्मृतिमा दुई दिवसीय कार्यक्रम अन्तर्गत बुधबार दोश्रो दिन झाँकीसहित नगर परिक्रममा, श्रद्धाञ्जली सभा तथा मैथिली भाषा, साहित्य, कला संस्कृति संरक्षण गर्न योगदान पु¥याउने संघसंस्था र विभिन्न ब्यक्तिहरुलाई सम्मान र पुरस्कार वितरण लगायतको कार्यक्रम आयोजना गरेको छ ।
  •     सो दिवसको अवसरमा सम्मानित हुनेहरुमा प्रा.
  • उमाकान्त झा, प्रा भोला झा, पुर्व प्राचार्य नथुनी दास र संगितकार शैलेन्द्र विश्वकर्मालाई शिवदत्त मिश्र स्मृति पुरस्कारद्वारा सम्मानीत गरिएको छ भने सुरेन्द्र प्रसाद देवलाई मरणोपरान्त सोहि पुरस्कार प्रदान गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 
    कवि कोकील विद्यापतिको स्मृति र सम्मानमा मैथिली साहित्य परिषद राजविराजले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
    आप्mनो काब्य प्रतिभा र विद्धताका कारण मैथिली जनमानसमा प्रयाप्त सम्मान र आदर पाएका कवि विद्यापतिको स्मृतिमा दुई दिवसीय कार्यक्रम अन्तर्गत बुधबार दोश्रो दिन झाँकीसहित नगर परिक्रममा, श्रद्धाञ्जली सभा तथा मैथिली भाषा, साहित्य, कला संस्कृति संरक्षण गर्न योगदान पु¥याउने संघसंस्था र विभिन्न ब्यक्तिहरुलाई सम्मान र पुरस्कार वितरण लगायतको कार्यक्रम आयोजना गरेको छ ।
    सो दिवसको अवसरमा सम्मानित हुनेहरुमा प्रा. उमाकान्त झा, प्रा भोला झा, पुर्व प्राचार्य नथुनी दास र संगितकार शैलेन्द्र विश्वकर्मालाई शिवदत्त मिश्र स्मृति पुरस्कारद्वारा सम्मानीत गरिएको छ भने सुरेन्द्र प्रसाद देवलाई मरणोपरान्त सोहि पुरस्कार प्रदान गरिएको छ ।
    यस्तै गायक कैलाश झा र गायिका अन्जु यादवलाई विजयन्द्र विनोद कला पुरस्कारवाट सम्मानित भएका छन् । यस्तै संस्थागततर्फ राजविराज नगरपालिका र चित्रगुप्त सेवा समितिलाई सम्मान गरिएको छ । 
    सम्मानित संस्था र पुरस्कृत ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. २ का कृषि, भुमि ब्यवस्था तथा शहकारी मन्त्री शैलेन्द्र साहले पुरस्कार तथा सम्मान पत्र वितरण गरेका थिए ।
    हरेक वर्ष महाकवी विद्यापति स्मृति पर्व समारोहको अवसर पारेर मैथिली अभियानमा महत्वपुर्ण योगदान पु¥याउने मैथिलीसेवीलाई शिवदत्त स्मृति पुरस्कार तथा विजयन्द्र विनोद कला पुरस्कारवाट सम्मानित गरिदै आएको परिषदका सचिव श्यामसुन्दर यादवले जानकारी दिए ।
    यसअघि पहिलो दिन मंगलबार परिषद्ले मिथिला लेखन र मैथिली अनुवाद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
बलान बिहुलको विशेष गाउँसभा बिरुद्धमा  उभिए उपाध्यक्षसहित चार वडाअध्यक्ष
सुख्खा खाना राख्ने सामाग्रि बितरण
सुख्खा खाना राख्ने सामाग्रि बितरण
बाढीले पु¥याएको क्षतिको यकिन गरि राहतको व्यवस्था मिलाउन राज्यमन्त्री कर्णको माग 
बाढीले पु¥याएको क्षतिको यकिन गरि राहतको व्यवस्था मिलाउन राज्यमन्त्री कर्णको माग 
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
मलखाद्य उपलब्ध गराउन माग गर्दै  किसानहरुद्वारा प्रशासन कार्यालय घेराउ
मलखाद्य उपलब्ध गराउन माग गर्दै  किसानहरुद्वारा प्रशासन कार्यालय घेराउ
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
बिनाकारण सशस्त्र इन्सपेक्टरले जवानलाई छातीमा बुटले प्रहार गरेको आरोप 
फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ
फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ
भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना
एक वर्षमा २२ को हत्या, ३२ बलात्कारका घटना
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?