७० किलो गाजा बरामद

राजविराज राजविराज
|
बुधबार, बैशाख २९, २०७८
|
|
५६ पटक हेरिएको
Shares
७० किलो गाजा बरामद

सारांश

  •     जिल्लाको बहुदरमाई नगरपालिका वडा नं.
  • ९ विश्रामपुर बस्ने ४५ वर्षिय सोती कलवारको घरमा लुकाई राखेको अवस्थामा उक्त मात्राको गाजा बरामद गरेको हो ।
  •   स्गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली खानतलासी गर्ने गएको बेला प्रहरी टोलीलाई देख्ना साथ सोती कलवार मोटरसाइकल चढी फरार भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
पर्सा, २७ बैशाख । 
    पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध ७० किलो गाजा बरामद गरेको छ । 
    जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ९ विश्रामपुर बस्ने ४५ वर्षिय सोती कलवारको घरमा लुकाई राखेको अवस्थामा उक्त मात्राको गाजा बरामद गरेको हो । 
स्गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली खानतलासी गर्ने गएको बेला प्रहरी टोलीलाई देख्ना साथ सोती कलवार मोटरसाइकल चढी फरार भएको प्रहरीले जनाएको छ । 
    यता उनको घरमा खानतलासी गर्दा सुत्ने कोठाको खाटमुनि लुकाइछिपाई राखिएको हालसालै तयार गरिएको गाँजाको प्याकेट ८ थान ८, ४ वटा बाल्टिन भित्र राखिएको गाँजाको पोका ८ थान गरी जम्मा १६ वटा पोका भित्र गरी जम्मा ७० किलो ४८० ग्राम गाँजा फेला परेको पर्सा प्रहरीले जनाएको छ । 
    उक्त गाँजा बरामद गरी प्रहरीले सोती कलवार बिरूद्ध लागू औषध गाँजा सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु