हरवा चरवाहरुको पुर्नस्थापनाका  लागि मापदण्ड तयार पार्न सुझाव

राजविराज राजविराज
|
आइतबार, श्रावण २९, २०७९
|
|
३० पटक हेरिएको
Shares
हरवा चरवाहरुको पुर्नस्थापनाका  लागि मापदण्ड तयार पार्न सुझाव

सारांश

  •     द फ्रिडम फोरमको सहयोग तथा श्रीपूर्राज सामुदायिक विकाश केन्द्रको आयोजनामा सम्पन्न अन्तरक्रियामा वक्ताहरुले मुक्त हरवा चरवाहरुको पुर्नस्थापनाका लागि मापदण्ड तयार गरेर बास्तविक तथ्याङक सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्  ।
  •     हरवा चरवाहरुको मुक्तिका लागि गरिएको संघर्षकै कारण उनीहरुले मुक्ति पाएको स्मरण गराउँदै वक्ताहरुले पुर्नस्थापनाका लागि एउटा ठोस मापदण्डको खाका तयार गर्नुपर्ने सुझाव समेत दिए ।
  •       राष्ट्रिय भूमि आयोगका सप्तरी अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा जिल्ला समन्वय समिति सप्तरीका उपाध्यक्ष शम्भुकुमार यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत चिरन्जिवि गिरी, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष दशन मण्डल, दलित मुक्ति मोर्चाका संयोजक बद्री सदा, जसपाका जिल्ला अध्यक्ष केदार यादव, नेकपा माओवादी केन्द्रका भागवत यादव, बार एशोसिएशनका केशव बहादुर खंग, गैसस महासंघका अध्यक्ष बलदेव मण्डल, नेपाल पत्रकार महासंघका सभापति श्रवण कुमार देव लगायतले हरवा चरवाको पुर्नस्थापनाका लागि विभिन्न सुझाव दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २९ साउन । 

    मुक्त हरवा चरवाको सवालमा तथा पुर्नस्थापना विषयमा जिल्लास्तरिय सरोकारवाला निकायसँग आइतबार अन्तरक्रिया सम्पन्न भएको छ । 
    द फ्रिडम फोरमको सहयोग तथा श्रीपूर्राज सामुदायिक विकाश केन्द्रको आयोजनामा सम्पन्न अन्तरक्रियामा वक्ताहरुले मुक्त हरवा चरवाहरुको पुर्नस्थापनाका लागि मापदण्ड तयार गरेर बास्तविक तथ्याङक सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्  ।
    हरवा चरवाहरुको मुक्तिका लागि गरिएको संघर्षकै कारण उनीहरुले मुक्ति पाएको स्मरण गराउँदै वक्ताहरुले पुर्नस्थापनाका लागि एउटा ठोस मापदण्डको खाका तयार गर्नुपर्ने सुझाव समेत दिए । 
    राष्ट्रिय भूमि आयोगका सप्तरी अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा जिल्ला समन्वय समिति सप्तरीका उपाध्यक्ष शम्भुकुमार यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका अधिकृत चिरन्जिवि गिरी, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादव, राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष दशन मण्डल, दलित मुक्ति मोर्चाका संयोजक बद्री सदा, जसपाका जिल्ला अध्यक्ष केदार यादव, नेकपा माओवादी केन्द्रका भागवत यादव, बार एशोसिएशनका केशव बहादुर खंग, गैसस महासंघका अध्यक्ष बलदेव मण्डल, नेपाल पत्रकार महासंघका सभापति श्रवण कुमार देव लगायतले हरवा चरवाको पुर्नस्थापनाका लागि विभिन्न सुझाव दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?