जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न

राजविराज राजविराज
|
बुधबार, माघ १७, २०८०
|
|
३८ पटक हेरिएको
Shares
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न

सारांश

  •     राजविराज ट्राफिक प्रहरी कार्यालय अगाडी आवतजावत गरिरहेका सवारी साधनहरूलाई रोकी ट्राफिक सम्बन्धी जनचेतनामूलक सन्देश सहितको पम्प्लेट वितरण गर्नुका साथै सवारी साधनहरूमा सन्देशमूलक स्टिकर टास्ने कार्य गरिएको थियो ।
  •     राजविराज जेसीज वर्ष २०२४ का अध्यक्ष विप्लव आनन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजविराज जेसीजका निवर्तमान अध्यक्ष उज्ज्वल काबरा, कोषाध्यक्ष सुनित मुन्ना र उपाध्यक्ष सौरभ सिंह, ट्राफिक प्रहरी कार्यालय, राजविराजका प्रहरी तथा राजविराज नगरपालिकाका सरसफाई इन्चार्ज राम कुमार यादव र फायरम्यान श्याम कुमार पण्डितले समेत कार्यक्रममा सहभागिता जनाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १७ माघ ।

    राजविराज जेसीजको आयोजना तथा ट्राफिक प्रहरी कार्यालय राजविराजको सहकार्यमा “ट्राफिक जनचेतनामूलक कार्यक्रम“ बुधबार सम्पन्न भएको छ । 
    राजविराज ट्राफिक प्रहरी कार्यालय अगाडी आवतजावत गरिरहेका सवारी साधनहरूलाई रोकी ट्राफिक सम्बन्धी जनचेतनामूलक सन्देश सहितको पम्प्लेट वितरण गर्नुका साथै सवारी साधनहरूमा सन्देशमूलक स्टिकर टास्ने कार्य गरिएको थियो ।
    राजविराज जेसीज वर्ष २०२४ का अध्यक्ष विप्लव आनन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजविराज जेसीजका निवर्तमान अध्यक्ष उज्ज्वल काबरा, कोषाध्यक्ष सुनित मुन्ना र उपाध्यक्ष सौरभ सिंह, ट्राफिक प्रहरी कार्यालय, राजविराजका प्रहरी तथा राजविराज नगरपालिकाका सरसफाई इन्चार्ज राम कुमार यादव र फायरम्यान श्याम कुमार पण्डितले समेत कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ मा बाढीबाट ३२ को मृत्यु, दुई वेपत्ता, सप्तरीमा कुनै मानविय क्षति नभएपनि १२ हजार प्रभावित
सबलको १४ औं वार्षिक साधारण सभा,  आ.ब. २०७६÷७७ का लागि १५ करोड  ४६ लाख ४७ हजार अनुमानित बजेट 
सबलको १४ औं वार्षिक साधारण सभा,  आ.ब. २०७६÷७७ का लागि १५ करोड  ४६ लाख ४७ हजार अनुमानित बजेट 
मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
कोरोना भाईरसबारे जानकारी दिने उद्देश्यले  क्याम्पसका विद्यार्थीहरुको नौलो प्रयास
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट  आधा दर्जन यूवा नेता आकांक्षी 
तालिम केन्द्रले रक्तदान गरी मनायो वार्षिकोत्सव
तालिम केन्द्रले रक्तदान गरी मनायो वार्षिकोत्सव
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन
नक्कली भिसा बनाई बिदेश पठाइदिने भन्दै  लाखौंको ठगि गर्ने बाबु छोराबिरुद्ध उजुरी
नक्कली भिसा बनाई बिदेश पठाइदिने भन्दै  लाखौंको ठगि गर्ने बाबु छोराबिरुद्ध उजुरी
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
साहित्य, कला, संस्कृती र भाषाको संरक्षणका लागि काम गर्ने साझा प्रतिबद्धता
साहित्य, कला, संस्कृती र भाषाको संरक्षणका लागि काम गर्ने साझा प्रतिबद्धता