दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाको परिवारजनलाई राजपा नेपाल सप्तरीले आर्थिक सहयोग प्रदान गरेको छ ।
बस दुर्घटनामा परि डाकनेशवरी नगरपालिका भुतही गाउँका मृतक पाँचै जनाकोे परिवारलाई नगद ४१ हजारको दरले २ लाख पाँच हजार राजपा नेपाल सप्तरीका नेताहरुले प्रदान गरेका हसनु् ।
मंसिर ७ गते शुक्रबार साँझ सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिकाको ईनरुवा सडक खण्डमा भएको धरानको बराहा क्षेत्रबाट तिर्थ गरेर डाकनेश्वरी नगरपालिकास्थित भूतही फर्किदै भारदह राजविराज सडकखण्ड अन्तर्गत कंकालिनि हनुमाननगर नगरपालिका १० स्थित इनरवामा शुक्रबार राती बस अनियन्त्रित भई सडक छेउमा रहेको पोखरीमा डुबेको थियो ।
सो दुर्घटना डाकनेश्वरी नगरपालिका ५ की ७० वर्षिया वेचनीदेवी यादव, ६० वर्षिया शिकिलादेवी साह, ६० वर्षिया भुखनी देवी यादव, वडा नं. ४ भुतहीका ५५ वर्षिय दिनेश रजक र उनकी पत्नी ५० वर्षिया बौकीदेवी रजकको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए ।
राजपा नेपाल सप्तरीद्वारा दुर्घटनामा मृत्यु भएका परिवारलाई आर्थिक सहयोग प्रदान
सारांश
- बस दुर्घटनामा परि डाकनेशवरी नगरपालिका भुतही गाउँका मृतक पाँचै जनाकोे परिवारलाई नगद ४१ हजारको दरले २ लाख पाँच हजार राजपा नेपाल सप्तरीका नेताहरुले प्रदान गरेका हसनु् ।
- मंसिर ७ गते शुक्रबार साँझ सप्तरीको कंकालिनी हनुमाननगर नगरपालिकाको ईनरुवा सडक खण्डमा भएको धरानको बराहा क्षेत्रबाट तिर्थ गरेर डाकनेश्वरी नगरपालिकास्थित भूतही फर्किदै भारदह राजविराज सडकखण्ड अन्तर्गत कंकालिनि हनुमाननगर नगरपालिका १० स्थित इनरवामा शुक्रबार राती बस अनियन्त्रित भई सडक छेउमा रहेको पोखरीमा डुबेको थियो ।
- सो दुर्घटना डाकनेश्वरी नगरपालिका ५ की ७० वर्षिया वेचनीदेवी यादव, ६० वर्षिया शिकिलादेवी साह, ६० वर्षिया भुखनी देवी यादव, वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया