दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
वन पैदावर हानी नोक्सानी मुद्दाका फरार प्रतिवादी सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको साबिक ठेलिया गाविस वडा नं. ८ हाल कंचनरुप नगरपालिका वडा नं. ११ बस्ने ४५ वर्षिय बुधाई सरदारलाई पक्राउ गरेको जनाएको छ ।
सरदारलाई सप्तरी जिल्ला अदालतको फैसला आदेशले ९ महिना कैद सजाया भएकोमा निज प्रतिवादीलाई खोजतलास गर्ने क्रममा मंगलबार पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सरदारलाई सप्तरी जिल्ला अदालतको आदेशानुसार मंगलबारै कारागार पठाइएको जनाइएको छ ।
फरार प्रतिवादी सरदार पक्राउ
सारांश
- सप्तरीको साबिक ठेलिया गाविस वडा नं.
- ८ हाल कंचनरुप नगरपालिका वडा नं.
- ११ बस्ने ४५ वर्षिय बुधाई सरदारलाई पक्राउ गरेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया