एघार लाख बढीको भन्सार छलेका सामान बरामद

राजविराज राजविराज
|
सोमबार, आश्विन १२, २०७७
|
|
४० पटक हेरिएको
Shares
एघार लाख बढीको भन्सार छलेका सामान बरामद

सारांश

  •     भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरिएको अन्दाजी ११ लाख ९ सय ८० रुँपैया बराबरको समानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       बरामद गरिएका सामानहरुमा जिन्स पाईन्ट ४ सय ५६ पिस, कुर्तासल ६३ थान, लेडिज रेडिमेड कुर्ता सुरुवाल १ सय ७७ पिस, डोरि ३ सय ३६ पिस,     फुल बनाउने पाईप ३४ पोका, कपाल कोर्ने काईयो ३ सय ९६ प्याकेट, किट क्रिम २४ पिस, दाह्रि काटने मोसिन ४ प्याकेट २ सय ४० पिस, लिपिस्टिक २ सय ८८ पिस र पटेका ९ सय ६० रोल रहेको छ ।
  •       बरामद सम्पूर्ण सामानहरु राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 
    सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनिया हुँदै भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको लाखौंको विभिन्न वेवारिसे सामानहरु प्रहरीले बरामद गरेको छ । 
    भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरिएको अन्दाजी ११ लाख ९ सय ८० रुँपैया बराबरको समानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    बरामद गरिएका सामानहरुमा जिन्स पाईन्ट ४ सय ५६ पिस, कुर्तासल ६३ थान, लेडिज रेडिमेड कुर्ता सुरुवाल १ सय ७७ पिस, डोरि ३ सय ३६ पिस,     फुल बनाउने पाईप ३४ पोका, कपाल कोर्ने काईयो ३ सय ९६ प्याकेट, किट क्रिम २४ पिस, दाह्रि काटने मोसिन ४ प्याकेट २ सय ४० पिस, लिपिस्टिक २ सय ८८ पिस र पटेका ९ सय ६० रोल रहेको छ । 
    बरामद सम्पूर्ण सामानहरु राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा घाइते भएका बिजुलीको उपचारका क्रममा मृत्यु
दुर्घटनामा घाइते भएका बिजुलीको उपचारका क्रममा मृत्यु
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 
मुसहर समुदायले ४० बर्षदेखी जोतभोग गरिरहेको नदी उकास जग्गाबाट बञ्चित 
पोखरीमा डुबेर  नाबालकको मृत्यु
पोखरीमा डुबेर  नाबालकको मृत्यु
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन
लोसपा परित्याग गरि बिजयी यादव काँग्रेसमा प्रवेश
लोसपा परित्याग गरि बिजयी यादव काँग्रेसमा प्रवेश
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व
उच्च बार एशोसिएशनमा  डिएलएको बर्चश्व
आजदेखि माध्यमिक शिक्षा  परिक्षा (एसइई) सुरू, सप्तरीबाट ९ हजार ९८ परिक्षार्थी सहभागी हुदै 
मोवाईल हराएमा प्रहरीमा उजुरी दिनुस्, भेट्न सक्छ 
दुई पटक उम्मेदवार बनेका  अच्छेलाल पति पत्नीबाट पराजित 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?