बिटौरी जग्गाको लालपुर्जा माग्दै थालिएको आन्दोलन ३९ दिन देखी जारी

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, आषाढ ११, २०८३
|
|
९७ पटक हेरिएको
Shares
बिटौरी जग्गाको लालपुर्जा माग्दै थालिएको आन्दोलन ३९ दिन देखी जारी

सारांश

  • स्थानिय राधाकृष्ण मन्दिरको प्राङ्गणबाट सयौंको संख्यामा निस्केको जुलुस “लालपूर्जा अविलम्ब प्रदान गर,” अब कुनै बहाना स्किार्य हुदैन” जस्ता नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका हुन् ।
  • सिटी जुलुस, मशाल जुलुस, लाठी जुलुस, मैनवत्ती जुलुस, अर्धनग्न जृुलुस, ऐना जुलुसु, थालि पिट्ने जुलुस, दिउसै टर्च बालेर जुलुस, रिले अनशन र बजार बन्द लगायतका कार्यक्रम गरिसेको र माग पुरा नभए सम्म आन्दोलन कार्यक्रम निरन्तर जारी राख्ने जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले बताए ।
  • राजविराज बजार स्थापनाकाल देखी नै आफ्नै लगानीमा संरचना बनाई वसोवास गर्दै आएका ५ हजार २ सय परिवार लालपूर्जा विहिन अवस्थामा रहँदै आएको छ ।
दैनिक समाचारदाता
राजविराज, १० असार ।
लालपूर्जा माँग गर्दै राजविराज नगरपालिकाका वासिन्दाले सुरु गरेको आन्दोलनको बुधवारसम्म पनि जारि नै छ । यो संगै चरणबद्ध रुपमा थालिएको आन्दोलनको ३९औं दिन पुगेको हो । तर अझै पनि माग पुरा हुन सकेको छैन् । यसैक्रममा नगरवासीको तर्फबाट गठित जनआन्दोलन परिचालन समितिले बुधवार पनि लालपूर्जा माग गर्दै प्रर्दशन गरेका छन् ।
स्थानिय राधाकृष्ण मन्दिरको प्राङ्गणबाट सयौंको संख्यामा निस्केको जुलुस “लालपूर्जा अविलम्ब प्रदान गर,” अब कुनै बहाना स्किार्य हुदैन” जस्ता नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका हुन् ।
सिटी जुलुस, मशाल जुलुस, लाठी जुलुस, मैनवत्ती जुलुस, अर्धनग्न जृुलुस, ऐना जुलुसु, थालि पिट्ने जुलुस, दिउसै टर्च बालेर जुलुस, रिले अनशन र बजार बन्द लगायतका कार्यक्रम गरिसेको र माग पुरा नभए सम्म आन्दोलन कार्यक्रम निरन्तर जारी राख्ने जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासले बताए ।
राजविराज बजार स्थापनाकाल देखी नै आफ्नै लगानीमा संरचना बनाई वसोवास गर्दै आएका ५ हजार २ सय परिवार लालपूर्जा विहिन अवस्थामा रहँदै आएको छ ।
बजार स्थापना भएको १९९८ सालमा भुमिकर र २०१६ सालमा नगरपालिकाको घोषणा भएपछी विटौरी कर तिरेर जग्गा उपभोग गर्दै आएका उनीहरु कसैले हालसम्म लालपूर्जा पाउन सकेका छैनन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र दिवसमा ¥याली र सभा
गणतन्त्र दिवसमा ¥याली र सभा
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
सप्तरीमा पनि मनाइयो धान दिवस,  बालीमा ५० प्रतिशतसम्म अनुदान  निरन्तर रहने ः अध्यक्ष सिंह
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
शिशुको मृत्यु भएपछि उत्पन्न तनाव चार बुँदे सहमतिपछि साम्य
भुक्तानीको विषयमा छिन्नमस्ताका वडा  अध्यक्षले लेखापाललाई दिए अपहरण गर्ने धम्की
भुक्तानीको विषयमा छिन्नमस्ताका वडा  अध्यक्षले लेखापाललाई दिए अपहरण गर्ने धम्की
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
सवलको अगुवाईमा चार पालिका लाग्यो विपद् पूर्वतयारीमा 
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 
छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु 
सप्तरीमा गाउँसभा सम्पन्न गर्ने छिन्नमस्ता पहिलो
सप्तरीमा गाउँसभा सम्पन्न गर्ने छिन्नमस्ता पहिलो
वडा सदस्यहरुको आन्दोलन  तत्कालका लागि स्थगित
वडा सदस्यहरुको आन्दोलन  तत्कालका लागि स्थगित
एक महिलासहित दुई जना लागु औषधसहित पक्राउ
एक महिलासहित दुई जना लागु औषधसहित पक्राउ
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन
समुन्नती कार्यक्रम अन्तरगत बार्षिक  कार्यक्रमको समिक्षा एवं अनुगमन