लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

राजविराज राजविराज
|
सोमबार, मंसिर १०, २०८१
|
|
१०९ पटक हेरिएको
Shares
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु

सारांश

  •     अभियानको पहिलो दिन राजविराजमा राजविराज नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सबल नेपाल, सेभ द सप्तरी, सेभ द चिल्ड्रेन, सशस्त्र प्रहरी बल नेपाल नंं ६ गण हेडक्वाटर सप्तरी, युनाइटेड डेभलपमेन्ट नेपाल, सामुदायिक सेवा मञ्च, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र लगायतका संघ संस्थाको अगुवाईमा प्रभातफेरी र सचेतनामूलक ¥यालीको आयोजना गरिएको छ ।
  •       जिल्ला समन्वय समितिको प्राङ्गणबाट निस्केको प्रभातफेरी र ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।
  •       सभालाई जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालगायतले सम्बोधन गर्दै यो अभियान सबैको साझा अभियान भएकाले सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १० मंसिर । 

    “हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि एक्यबद्धता” नाराका साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सोमबारदेखी सुरु भएको छ । लैङ्गिक हिंसाका गतिविधि नियन्त्रण गर्ने अभियान स्वरुप सुरु भएको अभियान मंसिर २५ गतेसम्म चल्ने छ ।     
    अभियानको पहिलो दिन राजविराजमा राजविराज नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सबल नेपाल, सेभ द सप्तरी, सेभ द चिल्ड्रेन, सशस्त्र प्रहरी बल नेपाल नंं ६ गण हेडक्वाटर सप्तरी, युनाइटेड डेभलपमेन्ट नेपाल, सामुदायिक सेवा मञ्च, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र लगायतका संघ संस्थाको अगुवाईमा प्रभातफेरी र सचेतनामूलक ¥यालीको आयोजना गरिएको छ । 
    जिल्ला समन्वय समितिको प्राङ्गणबाट निस्केको प्रभातफेरी र ¥याली नगरको विभिन्न भागको परिक्रमा पश्चात् पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो । 
    सभालाई जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडालगायतले सम्बोधन गर्दै यो अभियान सबैको साझा अभियान भएकाले सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका थिए । 
    अभियान अन्तरगत लैङ्गिक हिंसा न्यूनिकरणका लागि आम नागरिकमा सचेतना अभिबृद्धि गर्न विभिन्न संघ संस्थासँग सहकार्य गरी सचेतनामूलक कार्यक्रमहरु गरिने जनाइएको छ । लैङ्गिक हिंसा सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमका साथै न्युनिकरण गर्ने उद्देश्यले प्रत्येक वर्ष महिला हिंसा बिरुद्धको १६ दिने अभियान मुलुकभर नै संचालन हुने गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्थरगाढामा ग्लोबल बैंक संचालन
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
गुणस्तरीय शिक्षाको उदाहरण सुरुङ्गाको सरकारी विद्यालय
बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि
बाणिज्य बैंक तथा रुपनी गाउँपालिकाका कर्मचारीसहित २५ जना कोरोना संक्रमित, प्रदेशसभा सदस्यमा पनि कोरोना पुष्टि
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण
विद्यालय आउन प्रेरित गर्ने उद्देश्यले विद्यार्थीहरुलाई ब्याग बितरण
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
प्रचण्ड र माधव नेपाललाई दुई सर्त पुरा गर्दै पार्टीमा  एकताबद्ध हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
फोहोर र प्रदुषण अन्त्य गर्न तथा  वातावरण संरक्षण गर्न माग गर्दै प्रदर्शन
फोहोर र प्रदुषण अन्त्य गर्न तथा  वातावरण संरक्षण गर्न माग गर्दै प्रदर्शन
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी