समाजवादी पार्टीमा हजारौं प्रवेश

राजविराज राजविराज
|
बुधबार, कार्तिक १३, २०७६
|
|
६२ पटक हेरिएको
Shares
समाजवादी पार्टीमा हजारौं प्रवेश

सारांश

  •     सप्तरीको कंकालिनी नगरपालिका नगर समिति सप्तरीद्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा हजारौ नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् ।
  •       कार्यक्रमका प्रमुख अतिथि समाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा नेकपा कांग्रेस, नेकपा तथा राजपा परित्याग गरि हजारौले पार्टी प्रवेश गरे ।
  •       सोही कार्यक्रममा विशिष्ठ अतिथि मुख्यमन्त्रि लालवावु राउत सहित उपाध्यक्ष रेणु यादव, प्रदेस न २ को कृषि मन्त्रि शैलेन्द्र प्रसाद साहको समेत उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक । 
    समाजबादी पार्टीमा बुधबार हजारौं कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि प्रवेश गरेका छ्न । 
    सप्तरीको कंकालिनी नगरपालिका नगर समिति सप्तरीद्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा हजारौ नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् । 
    कार्यक्रमका प्रमुख अतिथि समाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा नेकपा कांग्रेस, नेकपा तथा राजपा परित्याग गरि हजारौले पार्टी प्रवेश गरे । 
    सोही कार्यक्रममा विशिष्ठ अतिथि मुख्यमन्त्रि लालवावु राउत सहित उपाध्यक्ष रेणु यादव, प्रदेस न २ को कृषि मन्त्रि शैलेन्द्र प्रसाद साहको समेत उपस्थिति रहेको थियो ।
    पार्टी प्रवेश गर्नेहरु नेकपा कांग्रेस तथा राजपाका नेता कार्यकर्ता रहेका सुरेन्द्र प्रसाद यादवको नेतृत्वमा नेपाली काँग्रस, नेकपा तथा राजपा नेपालका हजारौं नेता र कार्यकर्ता पार्टि परित्याग गरि समाजबादि पार्टिमा प्रवेश गरे । नवप्रवेशीहरुलाई फुलमालाले पार्टी अध्यक्ष यादवले स्वागत गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
तीस वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ
तीस वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
मेयर यादव फोहर व्यवस्थापनमा सक्रिय 
मेयर यादव फोहर व्यवस्थापनमा सक्रिय 
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
मन्त्री लेखीद्वारा चार पूर्वाधार विकास योजनाहरूको शिलान्यास र दुई योजना निरीक्षण
मन्त्री लेखीद्वारा चार पूर्वाधार विकास योजनाहरूको शिलान्यास र दुई योजना निरीक्षण
टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते
टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
गोबरगाढा पुन: डुवानमा, बाढीको त्रासले जाग्राम
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन