टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १८, २०७८
|
|
५९ पटक हेरिएको
Shares
टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते

सारांश

  •     मृत्यु हुनेमा विद्युत वितरण केन्द्र बोदेबर्साइनका कर्मचारी बोलेरो चालक समेत रहेका सोही नगरपालिका ५ का २६ वर्षिय शिवराज यादव छन् ।
  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विहीवार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ५ स्थित रंजितपुृरमा विद्युत वितरण केन्द्र बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेर जिपलाई पछाडीबाट आउँदै गरेको ना.
  • ७ख.

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 
    विद्युत मर्मतका लागी हिडेको प्राविधीक सहितको टोली सवार जिपलाई टिपरले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । दुर्घट्नामा जिपमा सवार पाँच जना कर्मचारी घाईते भएका छन् । 
    मृत्यु हुनेमा विद्युत वितरण केन्द्र बोदेबर्साइनका कर्मचारी बोलेरो चालक समेत रहेका सोही नगरपालिका ५ का २६ वर्षिय शिवराज यादव छन् ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विहीवार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ५ स्थित रंजितपुृरमा विद्युत वितरण केन्द्र बोदेबर्साइनको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेर जिपलाई पछाडीबाट आउँदै गरेको ना.७ख. २५५८ नम्बरको टिपरले ठक्कर दिएको हो । 
    टिपरको ठक्करबाट बोलेरोमा सवार सोही नगरपालिकाका शैलेश यादव, महेश चौधरी, बृजेश कुमार यादव, जयशंकर साह र सिरहाको लहान नगरपालिका निवासी अरुण कुमार सिह घाईते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  
    घाईते सबैलाई उपचारका लागी अस्पताल पठाईएको तथा ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
मातृभाषीको मुख र हातमा मातृभाषाको रक्षाको अभिभारा
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु 
कुनौली सडकमा धुलोले सर्वसाधारणलाई सास्ती
भारोत्तोलनमा नेपाल प्रहरी अग्रस्थानमा, सेना, सशस्त्र, बाँके र सप्तरी दोश्रो स्थानमा 
भारोत्तोलनमा नेपाल प्रहरी अग्रस्थानमा, सेना, सशस्त्र, बाँके र सप्तरी दोश्रो स्थानमा 
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
तिलाठी र छिन्नमस्तामा लाखौंको चोरी
तिलाठी र छिन्नमस्तामा लाखौंको चोरी
एकै रात दुई पसलमा लाखौंको चोरी
एकै रात दुई पसलमा लाखौंको चोरी
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन 
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन