बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ

राजविराज राजविराज
|
मंगलबार, आषाढ ३, २०८२
|
|
७० पटक हेरिएको
Shares
बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बस्ने बुधन भन्ने जोगानन्द मण्डल छन् ।
  • गोप्य सूचनाको आधारमा ३५ वर्षिय मण्डललाई सोमबार राती प्रहरीले कोशी ब्यारेज क्षेत्रबाट पक्राउ गरेको हो ।
  •       प्रहरीका अनुसार २०७९ पुस १४ गते हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदी किनारमा बालुवामुनी गाडेको अवस्थामा प्रहरीले ८ सय १० किलो प्रतिबन्धित लागुऔषध गाजा बरामद गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ असार ।
 
    तीन वर्ष अघि बालुवामुनी गाडेर लुकाइराखेका गाजा घटनाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ बस्ने बुधन भन्ने जोगानन्द मण्डल छन् । गोप्य सूचनाको आधारमा ३५ वर्षिय मण्डललाई सोमबार राती प्रहरीले कोशी ब्यारेज क्षेत्रबाट पक्राउ गरेको हो । 
    प्रहरीका अनुसार २०७९ पुस १४ गते हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदी किनारमा बालुवामुनी गाडेको अवस्थामा प्रहरीले ८ सय १० किलो प्रतिबन्धित लागुऔषध गाजा बरामद गरेको थियो । अनुसन्धानका क्रममा उक्त गाजा तस्करी प्रयोजनका लागि निज मण्डलले नै राखेको खुलेको थियो । त्यपश्चात् प्रहरीले खोजतलास सुरु गरेपछी मण्डल फरार भएका थिए । 
    इलाका प्रहरी कार्यालय भारदहबाट खटेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । 
    पक्राउ परेका मण्डललाई मंगलबार सप्तरी जिल्ला अदालतबाट लागुऔषध कसुरमा सात दिन म्याद थपी आवश्यक अनुसन्धान भइरहेको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
सप्तरीका सिचाई मुहान चन्द्र नहर र पम्प नहरको सिचाई अवस्था र सन्दर्भ 
कैदीबन्दीले पनि मनाए सरस्वती पुजा
कैदीबन्दीले पनि मनाए सरस्वती पुजा
विष्णुपुरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान 
विष्णुपुरका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामाग्रि प्रदान 
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 
डायलायसिस गराउने ६ तथा एक चिकित्सक र एक स्वास्थ्यकर्मी पनि संक्रमित, सप्तरीमा संक्रमितको संख्या १ हजार ३४
डायलायसिस गराउने ६ तथा एक चिकित्सक र एक स्वास्थ्यकर्मी पनि संक्रमित, सप्तरीमा संक्रमितको संख्या १ हजार ३४
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन
डाक्नेश्वरी नगरपालिकाको बेथिति विरुद्ध काँग्रेसको प्रदर्शन
बुवाको हत्या गर्ने छोरा जेल चलान
बुवाको हत्या गर्ने छोरा जेल चलान
बलान बिहुलको ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत
बलान बिहुलको ३१ करोड १६ लाख १९ हजारको अनुमानित बजेट प्रस्तुत
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?