दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
सप्तरीको महादेवास्थित एक पसलमा ग्राहकले पिउँदै गरेको बदाम ड्रिङस कुहिएको अवस्थामा फेला परेको छ ।
सुर्यदेव डेरी उधोग प्रा.लि. अर्जुनधारा ५ झापाले उत्पादन गरेका गोपी बदाम मिल्क ड्रिङस कुहिएको अवस्थामा सोमबार फेला परेको हो ।
सो गाउँपालिका १ मिलन चौकस्थित उक्त पसलमा स्थानिय रामदेव सदाले बदाम ड्रिङस खरीद गरेर पिउनै लाग्दा कुहिएको फेला परेको बताए । उक्त बदाम जुसको उत्पादन मिति १ तारिख मार्च २०२४ रहेको छ ।
उक्त कम्पनीले उपभोक्ताको जीवनसंग खेलवाड गरी कुहिएका बदाम ड्रिङस उत्पादन गरि बजारमा पठाएको भन्दै स्थानीयले कारवाहीको माग गरेका छन् ।
कुहिएको बदाम ड्रिङ्स फेला
सारांश
- सुर्यदेव डेरी उधोग प्रा.
- लि.
- अर्जुनधारा ५ झापाले उत्पादन गरेका गोपी बदाम मिल्क ड्रिङस कुहिएको अवस्थामा सोमबार फेला परेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया