दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
छिमेकीलाई महिलालाई बोक्सीको आरोप लगाएका फरार रहेको एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गाउँकै छिमेकी महिलालाई बोक्सीको आरोप लगाउने सप्तरीको छिन्नमस्ता गाउँपालिका १ निवासी ५५ वर्षिय भोला यादव छन् ।
छिमेकी महिलालाई बोक्सीको आरोप लगाएको मुद्दामा सप्तरी जिल्ला अदालतबाट फागुन २७ गते पक्राउ पूर्जी जारि भई खोजतलासका क्रममा बुधबार बेलुका ८ बजेतिर भोला यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनलाई बिहीबार सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ
सारांश
- पक्राउ पर्नेमा गाउँकै छिमेकी महिलालाई बोक्सीको आरोप लगाउने सप्तरीको छिन्नमस्ता गाउँपालिका १ निवासी ५५ वर्षिय भोला यादव छन् ।
- छिमेकी महिलालाई बोक्सीको आरोप लगाएको मुद्दामा सप्तरी जिल्ला अदालतबाट फागुन २७ गते पक्राउ पूर्जी जारि भई खोजतलासका क्रममा बुधबार बेलुका ८ बजेतिर भोला यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
- उनलाई बिहीबार सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया