दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
प्रधानन्यायाधिश चौलेन्द्र सम्शेर जबराको राजिनामाको माग गर्दै झण्डै एक महिनादेखी आन्दोलनरत कानुन व्यवसायीहरुले बुधबार राजविराजमा प्रदर्शन गरेका छन ।
राजविराज उच्च बार एशोसिएशन र सप्तरी जिल्ला आदलत बार एकाईले छुट्टाछुट्टै ब्यानरमा प्रदर्शन गरेका हुन् । उच्च बार एशोसिएशन र जिल्ला बार एकाई दुबै सडकमा मिलेपछि संयुक्त रुपमा सहभागि भई प्रदर्शन गरे ।
उच्च अदालत राजविराज जनकपुर र सप्तरी जिल्ला अदालतबाट निस्केको कानुन ब्यबसायीहरुको जुलुस नगर परिक्रममा पश्चात् उच्च अदालत प्राङ्गणमा बिरोध सभामा परिणत भएको थियो ।
कानुन व्यवसायीद्वारा प्रदर्शन
सारांश
- राजविराज उच्च बार एशोसिएशन र सप्तरी जिल्ला आदलत बार एकाईले छुट्टाछुट्टै ब्यानरमा प्रदर्शन गरेका हुन् ।
- उच्च बार एशोसिएशन र जिल्ला बार एकाई दुबै सडकमा मिलेपछि संयुक्त रुपमा सहभागि भई प्रदर्शन गरे ।
- उच्च अदालत राजविराज जनकपुर र सप्तरी जिल्ला अदालतबाट निस्केको कानुन ब्यबसायीहरुको जुलुस नगर परिक्रममा पश्चात् उच्च अदालत प्राङ्गणमा बिरोध सभामा परिणत भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया