लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग

राजविराज राजविराज
|
बुधबार, श्रावण १८, २०७९
|
|
११२ पटक हेरिएको
Shares
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग

सारांश

  •     प्तरीको रुपनी गाउँपालिका ५ वसविट्टी निवासी ६८ वर्षिया एकल महिला नेवारी देवी खत्वनी र ४५ वर्षिय छोटेलाल खंगलाई लायन्स क्लबले लत्ताकपडा, खाद्यान्न लगायतका राहत सामाग्री सहयोग गरेको हो ।
  •       दैनिक ज्याला मजदृुरी गरेर जीवीकोपार्जन गर्दै आएका छोटे लाल लिभर रोगले पिडीत भएका छन भने एकल महिला नेवारी देवी उच्चरक्तचाप र मधुमेह रोगबाट ग्रसित छिन ।
  •       विरामी भएकै कारण ज्याला मजदृुरी गर्ने काम रोकिए पछि हात मुख जोडने समस्यामा परेको खबर आएपछि प्रारम्भीक राहत स्वरुप उक्त सहयोग प्रदान गरिएको लायन्स क्लब अफ विराटनगर पाथीभाराले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ साउन ।

    लिभर रोग तथा उच्च रक्तचापले पीडित दुई विपन्न परिवारलाई लायन्स क्लब अफ विराटनगर पाथीभाराले बुधवार सहयोग गरेको छ । 
    प्तरीको रुपनी गाउँपालिका ५ वसविट्टी निवासी ६८ वर्षिया एकल महिला नेवारी देवी खत्वनी र ४५ वर्षिय छोटेलाल खंगलाई लायन्स क्लबले लत्ताकपडा, खाद्यान्न लगायतका राहत सामाग्री सहयोग गरेको हो । 
    दैनिक ज्याला मजदृुरी गरेर जीवीकोपार्जन गर्दै आएका छोटे लाल लिभर रोगले पिडीत भएका छन भने एकल महिला नेवारी देवी उच्चरक्तचाप र मधुमेह रोगबाट ग्रसित छिन । 
    विरामी भएकै कारण ज्याला मजदृुरी गर्ने काम रोकिए पछि हात मुख जोडने समस्यामा परेको खबर आएपछि प्रारम्भीक राहत स्वरुप उक्त सहयोग प्रदान गरिएको लायन्स क्लब अफ विराटनगर पाथीभाराले जनाएको छ ।
    लायन्स क्लबकी सर्भिस चेयर पर्सन प्रिजा श्रेष्ठ, समाजसेवी एवं संचारकर्मी रक्षा चौधरी, युवा अभियन्ता देव नारायण खंग लगायतको टोली उनीहरुको घर मै पुगी २ महिनाका लागी पुग्ने गरी चामल, दाल, नुन, खाने तेल, भुजाका साथै लत्ताकपडा प्रदान गरेका हुन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
पुसी पूर्णिमामा पूजापाठ र स्नान गर्ने भक्तजनको घँुइचो
दोश्रो मेयर कप सप्तरी प्रिमियर लिग सुरु, उद्घाटन खेलमा गत वर्षको बिजेता खड्क बोदेबर्साइन थन्डर्सद्वारा पराजित
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप
भन्सार काटेको सामान पनि घुमुवा प्रहरीले जफत गरेको आरोप
झुठ्ठा विवरण पेश गरी नागरिकता लिन खोज्ने भान्जा र माईजु पक्राउ 
झुठ्ठा विवरण पेश गरी नागरिकता लिन खोज्ने भान्जा र माईजु पक्राउ 
औषधी पसलमा उपचार गराउदा महिलाको मृत्यु
औषधी पसलमा उपचार गराउदा महिलाको मृत्यु
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
पत्रकार महासंघद्वारा पत्रकारलाई आचारसंहिता पालना गर्न आग्रह 
पत्रकार महासंघद्वारा पत्रकारलाई आचारसंहिता पालना गर्न आग्रह