दैनिक समाचारदाता
राजविराज, २ पुस ।
विश्व हिन्दू परिषद नेपालका भाृत संगठन हिन्दू युवा परिषद् सप्तरीको आयोजनमा सप्तरीको खड़क नगरपालिकामा हिन्दु यूवा परिषद् नगर समिति गठन गरिएको छ ।
अशोक कुमार साहको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा जगबीर राम, प्रचार प्रमुख इंद्र देव ठाकुर, विद्यार्थी प्रमुख संजीव मंडल, अर्थ प्रमुख सुनील चौधरी, गतिविधि प्रमुख राजू मंडल, शक्ति केन्द्र प्रमुख लिलाराज मंडल, बौधिक प्रमुख जुगेश्वर राम, शारीरिक प्रमुख गया प्रसाद चौधरी, सुरक्षा प्रमुख महेन्द्र दास रहेका छन् । यस्तै सदयहरूमा अजय कुमार भगत, दीपक साह, परमानन्द साह, प्रकाश चौधरी, मानदेब मंडल लगायतका छन् ।
हिन्दू युवा परिसद सप्तरी प्रमुख जंग बहादुर सिंह, सहसंजोजक शम्भू प्रसाद यादव, बौधिक प्रमुख राज कुमार गुप्तालगायतको सहभागीतामा १५ सदस्यीय समिति गठन गरिएको हो ।
हिन्दु यूवा परिषद्को खडक नपामा समिति गठन
सारांश
- अशोक कुमार साहको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा जगबीर राम, प्रचार प्रमुख इंद्र देव ठाकुर, विद्यार्थी प्रमुख संजीव मंडल, अर्थ प्रमुख सुनील चौधरी, गतिविधि प्रमुख राजू मंडल, शक्ति केन्द्र प्रमुख लिलाराज मंडल, बौधिक प्रमुख जुगेश्वर राम, शारीरिक प्रमुख गया प्रसाद चौधरी, सुरक्षा प्रमुख महेन्द्र दास रहेका छन् ।
- यस्तै सदयहरूमा अजय कुमार भगत, दीपक साह, परमानन्द साह, प्रकाश चौधरी, मानदेब मंडल लगायतका छन् ।
- हिन्दू युवा परिसद सप्तरी प्रमुख जंग बहादुर सिंह, सहसंजोजक शम्भू प्रसाद यादव, बौधिक प्रमुख राज कुमार गुप्तालगायतको सहभागीतामा १५ सदस्यीय समिति गठन गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया