सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु

राजविराज राजविराज
|
मंगलबार, चैत्र १०, २०८२
|
|
८१ पटक हेरिएको
Shares
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु

सारांश

  •     नगरको हनुमान मन्दिरदेखि नेताचौक सम्म सडक मापदण्डमा परेका जग्गामा बनाइएका संरचना हटाउन पटक÷पटक सुचना मार्फत नगरपालिकाले आग्रह गरेको थियो ।
  •       तर संचरना भत्काउन अटेर गरेको र सडक तथा नाला निर्माणमा ढिलाई हुन थालेपछि डोजर लगाएर ती संरचनाहरु भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
  •       बीच सडको ९÷९ मिटर दायाँ र  बाँया गरी १८ मिटर भित्र पर्ने सबै संरचना हटाउन थालिएको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिइन ।

दैनिक समाचारदाता
राजविराज, १० चैत ।

    सडक मापदण्डका परेका जग्गामा निर्माण गरिएका संरचनाहरु मंगलवारदेखी राजविराज नगरपालिकाले डोजर लगाएर भत्काउन सुरु गरेको छ । 
    नगरको हनुमान मन्दिरदेखि नेताचौक सम्म सडक मापदण्डमा परेका जग्गामा बनाइएका संरचना हटाउन पटक÷पटक सुचना मार्फत नगरपालिकाले आग्रह गरेको थियो । 
    तर संचरना भत्काउन अटेर गरेको र सडक तथा नाला निर्माणमा ढिलाई हुन थालेपछि डोजर लगाएर ती संरचनाहरु भत्काउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । 
    बीच सडको ९÷९ मिटर दायाँ र  बाँया गरी १८ मिटर भित्र पर्ने सबै संरचना हटाउन थालिएको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिइन । 
    उक्त सडक स्तरोन्नती र सौन्दर्यकरण कार्यको सडक डिभीजन कार्यालय लहानबाट टेण्डर भई निर्माण कार्य सूरु गर्नु पर्नेमा साईट क्लियरेन्स नहुदाँ समस्या उत्पन्न भएको उनको भनाई थियो । 
    यसरी डोजर चलाउँदा केही स्थानीयले विरोध गरेका थिए । तर कार्यवाहक नगर प्रमुख परवीनले भोटको राजनीति नगर्न तथा विकासका काममा राजनीतिक स्वार्थ भन्दा माथी उठेर सबैलाई सहयोग गर्न आग्रह गरेकी थिइन । उनले सडक चौडा र सौन्दर्यकरण कार्य सकिएपछि १०÷२० जनाले मात्र होइन सिंगो नगरवासी नै लाभान्वित हुने बताइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनामा प्रवेश गर्ने सम्बन्धमा जानकारीमूलक कार्यक्रम सम्पन्न 
सेनामा प्रवेश गर्ने सम्बन्धमा जानकारीमूलक कार्यक्रम सम्पन्न 
आफ्नै कुखुरा फर्ममा आगजनी 
आफ्नै कुखुरा फर्ममा आगजनी 
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
सेना, प्रहरी, जनप्रतिनिधि र  स्थानियले जलाशय सरसफाई गरे  
सेना, प्रहरी, जनप्रतिनिधि र  स्थानियले जलाशय सरसफाई गरे  
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
असोज २२ देखी सप्तरी महोत्सव हुँदै
असोज २२ देखी सप्तरी महोत्सव हुँदै
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
ट्याङकरको ठक्करले दुई बालिकाको ज्यान गयो
माटो मुनी गाडेको चोरीको ३ लाख ५९ हजार रुँपैया बरामद, चोरीमा संलग्न दाजु, बहिनीसहित चार पक्राउ
माटो मुनी गाडेको चोरीको ३ लाख ५९ हजार रुँपैया बरामद, चोरीमा संलग्न दाजु, बहिनीसहित चार पक्राउ
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न
जेसीजद्वारा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न