भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ

राजविराज राजविराज
|
मंगलबार, भाद्र १, २०७८
|
|
३८ पटक हेरिएको
Shares
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ

सारांश

  •     प्रहरीले २५ कार्टुन चाइनिज स्याउसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२  निवासी ४० वर्षिय शिवम पण्डितलाई पक्राउ गरेको जनाएको छ ।
  •       दुई वटा ठेलामा लोड गरि भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्तीमा खटिएको प्रहरी टोलीले बिहान ३ बजेतिर सोही वडाको भारतीय सीमा नजिकैबाट पण्डितलाई पक्राउ गरेको हो ।
  •       पक्राउ परेका पण्डितले आफू भरिया मात्र भएको र उक्त सामान मनोज मुखियाको भएको बतँएपछि प्रहरीले सोही वडास्थित मुखियाको घरमा समेत छापा मारेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३२ साउन । 
    भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक जनालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ । 
    प्रहरीले २५ कार्टुन चाइनिज स्याउसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२  निवासी ४० वर्षिय शिवम पण्डितलाई पक्राउ गरेको जनाएको छ । 
    दुई वटा ठेलामा लोड गरि भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्तीमा खटिएको प्रहरी टोलीले बिहान ३ बजेतिर सोही वडाको भारतीय सीमा नजिकैबाट पण्डितलाई पक्राउ गरेको हो । 
    पक्राउ परेका पण्डितले आफू भरिया मात्र भएको र उक्त सामान मनोज मुखियाको भएको बतँएपछि प्रहरीले सोही वडास्थित मुखियाको घरमा समेत छापा मारेको थियो । 
    सो क्रममा भारततर्फ चोरी निकासी गर्न ठिक पारिएको थप ६० कार्टुन स्याउ मुखियाको गाईगोठबाट बरामद गरेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । बरामद स्याउको बजार मुल्य ३ लाख ४५ हजार मुल्याङ्कन गरिएको छ । 
    आवश्यक कारवाहीका लागि सोमबारै बेल्हीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
सवारी दुर्घटनामा तीन जना घाइते 
सवारी दुर्घटनामा तीन जना घाइते 
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
नेता मण्डलले छाडे लोसपा
नेता मण्डलले छाडे लोसपा
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
कुटपिट गरि हत्याका चार जना आरोपि पक्राउपछि कारागार चलान
कोशी ब्यारेजमा आवागमनमा रोक, पुलमाथीबाट पानी बग्न सुरु, ५६ वटै ढोका खोलियो
कोशी ब्यारेजमा आवागमनमा रोक, पुलमाथीबाट पानी बग्न सुरु, ५६ वटै ढोका खोलियो
मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी
मधेश प्रदेशको मुख्यमन्त्री को ? सप्तरीबाटै तीन जना आकांक्षी
सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि
सप्तरीमा ५३ जनाको पिसिआर परिक्षण रिपोर्ट  मध्ये ४० जनामा कोरोना संक्रमणको पुष्टि
घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 
घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव